८ वैशाख २०८१ शनिबार

मलमूत्र खुवाएर यातना दिएको आरोपमा एक महिला पक्राउ

महिलालाई बोक्सीको आरोप लगाउँदै मानव मलमूत्र (दिसा–पिसाब) खुवाएको आरोपमा बुढीगंगा गाउँपालिकाकी एक महिला पक्राउ परेकी छन्।

गृहमन्त्रीको फोनपछि सप्तरीमा बोक्सी आरोपमा कुटपिटको मुद्दा दर्ता

सप्तरीमा बोक्सीको आरोपमा कुटपिट पीडित एक महिलाको मुद्दा एक महिनापछि दर्ता भएको छ।

महिलालाई खुट्टाको पैतालो चटाउने दुई धामीसहित तीनजना धरौटीमा छुटे

जिल्ला अदालत सुर्खेतले लेकवेशी नगरपालिका–४ सिमलेमा ज्ञवाली बन्धुहरुको कुलपूजामा बोक्सी आरोप लगाउँदै महिलालाई कुटपिट गर्दै खुट्टाको पैतालो चटाउने दुई धामी र एक पुजारीलाई जनही एक–एक लाख रुपैयाँमा धरौटीमा छोड्न आदेश दिएको छ।

रोकिएन ‘बोक्सी’ आरोपमा यातना

सप्तरीको शम्भुनाथ नगरपालिका–१ साह टोलकी ३५ वर्षीया सुमिन्द्रादेवी राममाथि ‘बोक्सी’ आरोपमा स्थानीय महिलाबाट कुटपिट भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्