१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

उड्डयन प्राधिकरणको बजेट ४५ अर्ब १७ करोड

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आर्थिक वर्ष २०७५/७६ का लागि कूल रु ४५ अर्ब १७ करोड ५६ लाख ९५ हजार ५५३ बजेट विनियोजन गरेको छ।

‘१ सय ६५ निर्वाचन क्षेत्रमा ६ अर्ब ६० करोड आवश्यक’

संघीय मामिला मन्त्रालयले प्रत्येक निर्वाचन क्षेत्रमा ४ करोड रुपैयाँका दरले १ सय ६५ निर्वाचन क्षेत्रका लागि ६ अर्ब ६० करोड रुपैयाँ बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयलाई प्रस्ताव गरेको छ।

'दिगो विकासका लक्ष्य पूरा गर्न बजेट पुग्दैन'

वर्तमान बजेट परिमाणले संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य प्राप्ति चुनौतिपूर्ण रहेको औल्याइएको छ। राष्ट्रिय योजना आयोगले बजेट विस्तार नगरे कतिपय लक्ष्य हासिल गर्न चुनौतिपूर्ण देखिएको औल्याएको छ।

भोजपुरमा ४९ करोड बजेट फ्रिज

आर्थिक वर्ष ०७४/७५ मा भोजपुरमा ४९ करोड भन्दा बढी रकम फ्रिज भएको छ। उक्त रकम जिल्लाको लागि छुट्याइएको कुल बजेटको ९ दशमलव २४ प्रतिशत हो।

'बजेट घट्दा क्रमागत योजना सञ्चालनमा समस्या हुने देखिन्छ'

तपाई जनप्रतिनिधी भएर आएपछि जनताले महसुस गर्ने गरी के–के काम गर्नुभयो ? जनप्रतिनिधी भएर आइसकेपछि अरु भन्दा वडामा भौतिक पूर्वाधार निर्माणमा नै जोड दिएका छौं । भौतिक निर्माणका थुप्रै कामले गति लिएका छन् ।

मध्य साउनसम्म पनि बजेट आएन

जिल्लाका केही  स्थानीय तहले मध्य साउनसम्म पनि बजेट प्रस्तुत गरेका छैनन् । असार १० गते बजेट ल्याएर असार मसान्तभित्रै पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । तर, यहाँका तीनवटा स्थानीय तहले अहिलेसम्म बजेट पारित गरेका छैनन्।

पर्सागढी नगरपालिकाको बजेट ५१ करोड ८६ लाख

पर्सागढी नगरपालिकाले आर्थिक वर्ष २०७५-७६ का लागि ५१ करोड ८६ लाख ६५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

रौतामाई गाउँपालीकाको बजेट ३९ करोड

सडक र पर्यटनलाई मुख्य प्राथमिकतामा राख्दै उदयपुरको रौतामाई गाउँपालिकाले आर्थिक वर्ष ०७५–७६ को बजेट तथा नीति कार्यक्रम पारित गरेको छ।

रामेछापमा एक अर्ब बजेट फ्रिज

गएको आर्थिक ०७४-७५ मा रामेछाप जिल्लाको चालु र पुँजीगत दुवैतर्फ गरी ९९ करोड ३१ लाख चार हजार आठ सय ४७ रुपैयाँ फ्रिज भई राज्यकोषमा नै गएको छ।

त्रियुगा नगरपालिकाको बजेट साढे ९७ करोड

झण्डै एक अर्बको बजेट ल्याउँदै सदरमुकामस्थित त्रियुगा नगरपालिकाले चालू आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम पारित गरेको छ।

प्रदेश ५ को ८० प्रतिशत बजेट खर्च भएन

गत आर्थिक वर्षका लागि ५ नम्बर प्रदेशले विनियोजित बजेटमध्ये ८१ प्रतिशत खर्च गर्न सकेको छैन ।

प्रदेश ५ सरकारको ८० प्रतिशत बजेट खर्च भएन

प्रदेश ५ सरकारले पहिलो बर्षका लागि छुट्टाएको बजेटको ठूलो हिस्सा खर्च गर्न सकेन। वि.स.२०७४ माघमा प्रदेश सरकार गठन भएपछि आर्थिक बर्ष २०७४/७५ का लागि सरकारले गत चैत्रमा १ अर्ब २ करोड ५ लाख बराबरको बजेट ल्याएको थियो ।

बजेटको प्रभावकारी कार्यान्वयन गराउन प्रधानमन्त्रीको सक्रियता

‘यो प्रधानमन्त्रीले आज रातभरि मै देश विकास गर्न खोजेको हो कि भन्नुहोला! आजलाई तपाईहरु घर जानुस्’, प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह सुनेपछि सहभागी मन्त्री र सचिवको हाँसोले हल गुञ्जायमान भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्