१५ मंसिर २०८१ शनिबार
image/svg+xml

ओली समूहको केन्द्रीय सदस्यमा उदयपुरका आधादर्जन

पार्टी विभाजनसँगै सत्तारुढ दल नेकपाको ओली तथा प्रचण्ड–माधव समूहको अलग–अलग भेलाले नेता कार्यकर्ता तानातानमा पर्न थालेका छन्। यसै क्रममा मंगलबार विहान सम्पन्न ओली समूहको भेलाले उदयपुरका आधादर्जनलाई महाधिवेशन आयोजक समिति (केन्द्रीय सदस्य) मा मनोनयन गरेको खुलेको छ।

अनिश्चित ‘स्थायी राजधानी’ कार्यान्वयन

प्रदेशको हिउँदे वा बर्खे अधिवेशन स्थायी राधजानीमा सञ्चालन गर्ने गरि थालिएको तयारी भने प्रतिनिधिसभा बिघटनले परिणामबिहिन बनाईदिएको छ नै , नेकपामा देखिएको सम्भावित पार्टी बिभाजनले त प्रदेश सरकारको उपस्थिती माथिनै आशंका बढाईदिएको छ ।

ओलीलाई अध्यक्षबाट हटाउने प्रचण्ड–नेपाल पक्षको निर्णय

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल समूहको केन्द्रीय समितिको भेलाले पार्टीका अर्का अध्यक्ष केपी ओलीलाई पदबाट हटाउने निर्णय गरेको छ।

ओली समूहको बैठक अवैधानिक, वामदेव र बादल पनि मेरै पक्षमा : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान बालुवाटारमा गरेको केन्द्रीय सदस्यको बैठकलाई ‘अवैधानिक’ भनेका छन्।

६४ प्रतिशत सांसदको समर्थनमा संसद् विघटन गराएको हुँ : प्रधानमन्त्री ओली

आफ्नो आह्वानमा आज बालुवाटारमा बसेको केन्द्रीय समितिकाे बैठकमा प्रधानमन्त्री ओलीले नेकपाका बहुमत सांसदको समर्थनमा संसद् भंग गराएको दाबी गरेका हुन्।

पार्टी महाधिवेशन मंसिर पहिलो हप्ता गर्ने ओली समूहको निर्णय

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले पार्टीको महाधिवेशन २०७८ मंसिर २ गते गर्ने निर्णय गरेको छ।

ओलीले मनोनयन गरेका ५५६ जना केन्द्रीय सदस्यहरुले लिए सपथ

नेकपा अध्यक्ष केपी ओलीले आज मनोनयन गरेका ५५६ जना केन्द्रीय कमिटी सदस्यहरुले सपथ ग्रहण गरेका छन्। आज बिहान बालुवाटारमा बसेको ओली समूहका केन्द्रीय सदस्यहरुको भेलामा ओलीले ५५६ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको घोषणा गरेका थिए। घोषणापछि उनीहरुलाई ओलीले सपथ ग्रहण गराएका हुन्।

ओली समूहको निर्णय : प्रवक्ताबाट नारायणकाजीलाई हटाएर प्रदीप ज्ञवालीलाई जिम्मेवारी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी ओली समहूले पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाउने निर्णय गरेको छ।

ओली समूहद्वारा ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ११ सय ९९ जना सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन्।

ओलीले भने : पिलो निचोरेर फाल्दैमा तौल घट्दैन

प्रधानमन्त्री केपी शर्मा ओलीले आफु निकट केन्द्रीय समितिको बैठकमा केही सदस्यहरु नहुँदैमा असर नपर्ने बताएका छन्।

ओली समूहको वैठकमा गौतम र बादल गएनन्

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहका केन्द्रीय कमिटी सदस्यहरुको भेलामा उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री राम बहादुर थापा ‘बादल’ अनुपस्थित भएका छन्।

पूर्वमाओवादीबाट ओली समूहको बैठकमा को को गए ?

प्रधानमन्त्री केपी शर्मा ओली समूहका केन्द्रीय सदस्यहरुको बैठकमा पूर्वमाओवादी समूहका तीन जना नेताहरु सहभागि भएका छन्।

ओली पक्षका केन्द्रीय सदस्यको बैठक सुरु, प्रचण्डलाई कारवाही गर्ने तयारी

प्रधानमन्त्री केपी शर्मा ओली समूहका केन्द्रीय सदस्यहरुको बैठक बालुवाटारमा सुरु भएको छ। बैठकमा पूर्वमाओवादी समूहका टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणी थापा पनि सहभगी छन्।

ओलीले भोलि बिहानका लागि बोलाए केन्द्रीय कमिटी बैठक

प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले भोलि (मंगलबार) का लागि पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएका छन्।

जोखिममा प्रदेश सरकारको नेतृत्व

निर्वाचन हुने अवस्था आए केपी ओली समुहलाई अप्ठ्यारोमा पार्ने रणनीतिमा पुष्पकमल दाहाल — माधव कुमार नेपाल समुह लाग्ने तयारी गरेको छ । यसका लागि यो समुहको प्रुमख तारोमा प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल पर्ने छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्