राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य
हाल राष्ट्रपति पौडेलको स्वास्थ्य सामान्य रहेको र स्वास्थ्य अवस्थामा थप सुधार भएपछि डिस्चार्ज गर्ने गजुरेलले जानकारी दिए।
हाल राष्ट्रपति पौडेलको स्वास्थ्य सामान्य रहेको र स्वास्थ्य अवस्थामा थप सुधार भएपछि डिस्चार्ज गर्ने गजुरेलले जानकारी दिए।
मंगलवार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले समाजवादी मोर्चाबाट काँग्रेस नतर्सिएको बताएका हुन्।
मंगलबार काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पौडेलको मुटुको शल्यक्रियापछि पेसमेकर राखिएको स्रोतले जानकारी दिएको हो।
नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सरकारले ल्याएको बजेटमा एकरुपता नदेखिएको बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलमा फेरि स्वस्थ्य समस्या देखिएको छ। मुटुमा समस्या देखिएपछि एक सातायता उपचारमै रहेका पौडेलमा फेरि सोही समस्या देखिएपछि शनिबार बिहान महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन्।
काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका अनुसार प्रतिबन्धित अनलाइन बेटिङ प्रवर्द्धन गरेको आरोपमा उनी पक्राउ परेका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा समस्या आएपछि एनजिओग्राफी गरिएको छ। पौडेलको मंगलबार बाँसबारीस्थित सहिद गंगालाल हृदयरोग केन्द्रमा एनजिओग्राफी गरिएको हो।
नेकपा(माओवादी केन्द्र)का सचिव तथा सांसद देवेन्द्र पौडेलले जनयुद्धमा सामेल नभएका व्यक्तिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई मुद्दा हालेको आरोप लगाएका छन्।
सरकारले आर्थिक वर्ष २०८०-८१ का लागि संघीय संसद्मा पेस गरेको बजेटप्रति सत्तारूढ दलकै सांसदले असन्तुष्टि जनाएका छन्।
पूर्वअर्थमन्त्री एवम् सांसद विष्णुप्रसाद पौडेलले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटले अहिलेको आर्थिक मन्दीको यथार्थलाई स्वीकान गर्न नसकेको र नीति तथा कार्यक्रमसँग सामञ्जस्यता कायम गर्न नसकेको टिप्पणी गरेका छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत ५ करोड रुपैयाँ दिने व्यवस्था गरेर सांसदहरुलाई अवमूल्यन गरेको बताएका छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सांसद तथा पूर्व अर्थ भन्त्री विष्णुप्रसाद पौडेलले चुरे क्षेत्रको उत्खनन र विदेश निर्यातको प्रस्तावको ‘जग’ स्पष्ट पार्न सरकारसँग माग गरेका छन्।
जिल्ला कारागारमा छालाको समस्याका बिरामीको संख्या बढ्दै गएको छ। गर्मी बढेसँगै यो समस्या बढ्दै गएको हो।
शुक्रबार नागरिक विधेयकविरुद्ध परेको रिटको सुनुवाई गर्ने क्रममा अदालतले प्रमाणीकरणको प्रति झिकाउन आदेश दिएको हो।