देश परिवर्तनका लागि शिक्षा क्षेत्रको परिवर्तन आवश्यक : नेता पौडेल
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले देश परिवर्तनका लागि शिक्षा क्षेत्रमा व्यापक परिवर्तन आवश्यक रहेको बताएका छन।
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले देश परिवर्तनका लागि शिक्षा क्षेत्रमा व्यापक परिवर्तन आवश्यक रहेको बताएका छन।
श्रीलंकामा सुरु हुने इमर्जिङ टिम्स एसिया कपको लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको नाम सार्वजनिक गरिएको छ। १३ जुलाई देखि श्रीलंकामा सुरु हुने इमर्जिङ टिम्स एसिया कपको लागि नेपाल क्रिकेट संग क्यानले आज १६ सदस्यिय नेपाली टोलीको घोषणा टिमको घोषणा गरेको हो।
नेकपा एमालेका उपाध्यक्ष एवं सांसद विष्णुप्रसाद पौडेलले मल आपूर्तिमा विद्यमान समस्या समाधानका निम्ति प्रभावकारी कदम चाल्न सरकारलाई सुझाव दिएका छन्।
यथार्थ बिलभर्पाईअनुसारको ५५ लाख २ हजार २ सय ७९ रूपैयाँ खर्च भएको भन्दै परराष्ट्र मन्त्रालयले सोमबारको निर्णय उल्लेख गर्दै अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो।
सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले वित्तिय अनुशासन उलंघन गर्नेहरुमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेशभूषाको विविधता रहेको हाम्रो मुलुकमा इद–उल–अज्हा (बकर इद) पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिएका छन्।
मंगलबार नागरिक दैनिकसँग कुराकानी गदै उनले जेलमुक्त भएपछि आफू समाजसेवामा लागेको र पहिला जेजस्तो अवस्था भए पनि अब पुराना कुराहरू बिर्सेर नयाँ जीवनमा फर्केकाले आफ्नो नाम जोडेर अरूले गर्ने कामको जिम्मेवार आफू नहुने बताएका हुन्।
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहेका राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्।
नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले बजेटलाई आवश्यकता अनुसार सच्याएर भए पनि पास गर्ने बताएका छन।
दुई महिनाअघि जेल मुक्त भएका रमेश बाहुन भनिने सुजन पौडेलले आफ्नो नाम लिएर जो कोहीले गर्ने राम्रो नराम्रो कामको भागिदार उ आफै हुनुपर्ने बताएका छन्।
गुन्डा नाइके रमेश बाहुन भनिने सुजन पौडेलले जेलमुक्त भएपछि केन्द्रीय कारागारभित्र आफ्नो सञ्जालमार्फत कैदीबन्दी सरुवा र चौकीदार आफ्नो रुचिअनुसार नियुक्ति गर्न दबाब दिने गरेको पाइएको छ।
नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्ने बताएका छन्।
आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालको याटिङ अवस्था धराशयी बनेको हो।
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले योग शिक्षालाई देशले राष्ट्रिय अभियानका रुपमा अघि बढाउन आवश्यक रहेको बताएका छन्।