‘एमालेलाई घेराबन्दीमा पार्न सकिएला, चक्रव्यूहमा सकिँदैन’
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकार विदेशीको इशारामा चलेको आरोप लगाएका छन्।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकार विदेशीको इशारामा चलेको आरोप लगाएका छन्।
उनले विगतमा पार्टी र नेतृत्वबाट गल्ती कमजोरी भएकाले त्यसलाई स्वीकार्दै आगामी दिनमा सच्चिनका लागि अभियान सञ्चालन गरिएको बताए।
साना तथा मझौला व्यवसायी महासंघ नेपालले महिला उद्यमी मेला–२०८० आयोजना गर्ने भएको छ।
चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका सम्पूर्ण जनरल शय्या (बेड) निःशुल्क गरिएका छन्। अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेल नियुक्तिपछिको पहिलो बैठकले शय्या निःशुल्क गर्ने निर्णय गरेको हो।
१० राष्ट्र सम्मिलित एसिसी मेन्स प्रिमियर कपको विजेता बन्दै एसिया कपको ढोका खोलेको नेपालका लागि यो प्रतियोगिता अहिलेसम्मकै ठूलो सफलता मध्येको हो।
भरतपुरस्थिति बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक पदमा डा. शिवजी पौडेल नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता उत्साहजनक रूपमा भए मात्र देशको आर्थिक विकास सम्भव हुने धारणा व्यक्त गरेका छन्।
नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले उच्चस्तरीय छानबिन आयोग गठन हुँदा भइरहेको अनुसन्धान प्रभावित हुने चिन्ता व्यक्त गरेका छन्।
काठमाडौं महानगरपालिकाले डेंगी रोग नियन्त्रण गर्न लार्भा खोज र नष्ट गर्ने अभियानलाई तीव्र बनाएको छ। यसका लागि ६४ नगर प्रहरी खटाइएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभाबाट जारी नयाँ संविधान र प्रणालीमै खेलवाड हुन लागेको आशंका गरेका छन्। झन्डै एक महिनादेखि संघीय संसद् सुचारु हुन नसकेपछि मंगलबार राजनीतिक दलका नेतासँग छलफल गर्दै राष्ट्रपति पौडेलले संविधानको मर्म र भावनाअनुसार संवाद र सहमतिबाट अघि बढ्न पनि सबैलाई आग्रह गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन पाकिस्तान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सफलताका लागि शुभकामना दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्।
राष्ट्रपति पौडेलले संसदीयमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई मंगलबार बिहान सर्वदलिय बैठक बोलाएका हुन्।
‘हररात सपनीमा ऐंठन हुन्छ, गाउँमा सायद पहिरो गयो कि...’ भारतको हिमाञ्चलमा बाढी र पहिरोका कारण ५५ जनाभन्दा बढीले ज्यान गुमाएको समाचार पढेपछि मकवानपुरका राजन बलले मंगलबार सामाजिक सञ्जालमा गायक दीप श्रेष्ठको गीतको अंश उद्धृत गर्दै लेखेका छन्, ‘पहिरोको समाचार जहाँको पढे पनि मन झसंग हुन्छ।’
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष नेता केपी ओलीले भेटवार्ता गरेका छन्।