१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

जानकी मन्दिरको दर्शनका लागि राष्ट्रपति पौडेल जनकपुर जाँदै

राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुर जाँदैछन्। जानकी मन्दिर दर्शन गर्ने मुख्य कार्यक्रमसहित राष्ट्रपति पौडेल आज जनकपुर जान लागेका हुन्।

क्रिकेट खेलाडीको पुरस्कार अझै आएन: कप्तान पौडेल

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरूलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आई नसकेको बताएका छन्।

विकास र सुशासनका लागि लागिरहन्छु: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकास र समृद्धिका लागि आफू निरन्तर लागिपर्ने बताएका छन्। दलीय राजनीतिमा नलाग्ने भन्दै उनले विकास र सुशासनका लागि सदैव सक्रिय रहने बताएका हुन्।

निष्पक्ष, स्वतन्त्र र सबल प्रेसले मात्रै लोकतन्त्रलाई बलियो बनाउँछ: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले निष्पक्ष, स्वतन्त्र र सबल प्रेसले मात्रै लोकतन्त्रलाई मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने सन्देश नयाँ पुस्तामा पुर्याउन आवश्यकः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने गणेशमान सिंहको सन्देश नयाँ पुस्तासम्म पुर्याउन आवश्यक रहेको बताएका छन्।

अन्ततः नजाने भए विश्वप्रकाश र प्रदीप डा. शेखरको निम्तोमा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई ‘राजनीतिक धक्का’ दिन लागिपरेका काँग्रेस इतर पक्षका नेता डा. शेखर कोइरालाको निम्तोमा नमान्ने भएका छन्।

राष्ट्रपतिद्वारा चिकित्सकलाई ‘अवार्ड’ प्रदान

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल चिकित्सक सङ्घले घोषणा गरेको यस वर्षको ‘वुमन इन मेडिसिन इन नेपाल २०२३ अवार्ड’ पाँच जना चिकित्सकलाई प्रदान गरेका छन्।

कच्ची घरको अभिलेखीकरण गर्दै माडी नगरपालिका

माडी नगरपालिकाले नगर क्षेत्रभित्र रहेका कच्ची घरहरूको अभिलेखीकरण सुरु गरेको छ। सबै वडामा परिपत्र गर्दै कच्ची घरको अभिलेखीकरण सुरु गरेको हो।

नेम्बाङको अप्रत्यासित निधनले मर्माहत र स्तब्ध भए: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन्।

डा बिमल विपी साहित्य सम्मानबाट सम्मानित

राष्ट्रपति रामचन्द्र पौडेलले जननायक विपी कोइराला स्मृति ट्रस्टले बर्सेनि प्रदान गर्ने विपी साहित्य सम्मानबाट जनकपुरका डा राजेन्द्र बिमललाई पुरस्कृत गरेका छन। सो पुरस्कारको राशि एक लाख एक हजार रुपैयाँ र सम्मानपत्र रहेको छ।

श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलले गरे पाटन कृष्ण मन्दिर दर्शन

राष्ट्रपति रामचन्द्र पौडेल श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आज पाटन दरबारस्थित ऐतिहासिक कृष्ण मन्दिरको दर्शन एवं प्रसाद ग्रहण गरेका छन्।

पर्वतारोही शेर्पालाई ‘अचिभमेन्ट अवार्ड २०८०’ प्रदान

राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको पीपी प्रसाईं लाइफटाइम ‘अचिभमेन्ट अवार्ड २०८०’ पर्वतारोही आङ छिरिङ शेर्पालाई प्रदान गरेका छन्।

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

सोमबार बिहान राष्ट्रपति भवन शीतलनीवासमाराष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ताभएकाे हाे।

एसिया कप: रोहित पौडेल र रोहित शर्माबीचको टस नेपालको लागि ऐतिहासिक हुने

श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक आज भारतसँग प्रतिस्पर्धा गर्दैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्