११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

डेढ तोला सुनका लागि वृद्धाको हत्या

डेढ तोला सुनका लागि कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानकी ६६ वर्षीया चिजाकुमारी विकको हत्या भएको छ। म्याग्दी जिल्ला धवलागिरी गाउँपालिका–५ घर भई पोखरा–२५ हेमजामा बस्दै आएका खिमबहादुर श्रीपालीले ती वृद्धाको हत्या गरेको प्रहरीले जनाएको छ।

सामूहिक हत्याका घटना बढे

सन् २०१९ नयाँ वर्ष शुरु भएको पहिलो महिनामै एक व्यक्तिले नाबालिकासहित एकै परिवारका ४ जनाको बन्चरो प्रहार गरी हत्या गरे। त्यसको पाँच महिनापछि भर्जिनियाको एउटा काम गर्ने स्थानमै १२ जनाको सामूहिक हत्या भयो। गत अगस्तमा एल पासोको वालमार्टमा २२ जनाको सामूहिक हत्या भयो।

हत्या गरिएका प्रअको स्मृतिमा भलिवल प्रतियोगिता

खोटाङमा द्धन्द्धको समयमा १८ वर्षअघि हत्या गरिएका प्रअको स्मृतिमा अन्तर मावि स्तरिय भलिवल प्रतियोगिता हुने भएको छ।

ससुरा हत्याको आरोप लागेकी बुहारी पूर्पक्षका लागि थुनामा

आफ्नै ससुरालाई बिभत्स हत्या गरेको आरोप लागेकी २६ वर्षिया लक्ष्मी बोहरा पौडेललाई पूर्पक्षका लागि जेल चलान गरिएको छ। अदालतले शुक्रबार ५५ वर्षिय ससुरा धनराज पौडेलको हत्या गरेको आरोपमा लक्ष्मीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।

गोरुसिंगे हत्याकाण्ड: बुहारीले नै ससुराकाे हत्या गरेको सिआईबीको ठहर

गत मंसिर १३ गते कपिलवस्तुको गोरुसिंगेमा भएको हत्यामा बुहारीकै हात रहेको केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले ठहर गरेको छ।

छुरा प्रहार गरी श्रीमतीको हत्या

जिल्लाको शिवसताक्षी ६ मा एक जनाले श्रीमतीलाई छुरा हानेर हत्या गरेका छन्। ३२ वर्षीय शंकर मुर्मुले श्रीमती २८ वर्षीया तालामई हेमरमको हत्या गरेका प्रहरीले जनाएको छ।

पत्रकार खसोग्जीको हत्यामा पाँचजनालाई मृत्युदण्ड

साउदी सरकारका कडा आलोचकका रूपमा चिनिने पत्रकार खसोग्जीको सन् २०१८ को अक्टोबर २ मा टर्कीको राजधानी इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा हत्या भएको थियो।

सन् २०१९ मा विश्वभरी पत्रकार हत्यामा सोह्र वर्ष यताकै कमी

विश्वका विभिन्न ठाउँमा भइरहेको द्वन्द्व र अनुदारवादी शासन व्यवस्थाका कारण हरेक वर्ष सयौँ पत्रकारको हत्या हुने गरेको छ। तर यस वर्ष भने पत्रकारको हत्याका घटनामा केही कमी आएको छ। सन् २०१९ प्रेस स्वतन्त्रता, पत्रकारिता र लोकतन्त्रका लागि यो तथ्याङ्कलाई केही सुखद् भएपनि सन्तोष मान्ने अवस्था भने नरहेको अधिकारकर्मीहरुको भनाई छ।

आत्महत्यामा बौद्ध दृष्टिकोण

बौद्ध अभ्यासमा शील, समाधि र प्रज्ञालाई आधार भूमिका रूपमा लिइन्छ। शील बलियो नभई समाधि सम्भव छैन भने शील र समाधिलाई बलियो नबनाई प्रज्ञा उत्पन्न हुँदैन। प्रज्ञा उत्पन्न हुनु भनेको बौद्ध अभ्यासमा पूर्णता प्राप्त हुनु हो। आध्यात्मिक उन्नतिका लागि मात्रै नभएर भौतिक उन्नतिका लागि पनि शील उत्तिकै आवश्यक हुन्छ।

जलाउँदै गरेको शव प्रहरी नियन्त्रणमा

जलाउँदै गरेको शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हत्या पछि महिलाको शवलाई जलाउँदै गएको भेटिएपछि प्रहरीले शुक्रबार त्यसलाई नियन्त्रणमा लिएको हो।

रत्नबहादुरको प्रश्न : न्याय र राहत कहिले पाउँछौं ?

२०६६ फागुन २६ गते। हरिहरपुर–२ कोप्सेराका आठ जना स्थानीय बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको बन क्षेत्रमा काउलोको रुखबाट बोक्रा ताछ्दै थिए।

सन् २०१९ मा संसारभर ४९ पत्रकारको हत्या

सन् २०१९ मा संसारभर ४९ जना पत्रकारको हत्या भएको विवरण सार्वजनिक गरिएको छ। ‘रिपोटर्स विथाउट वोडर्स ’ ले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा हत्या हुने पत्रकारहरुको सङ्ख्या गत १६ वर्षयताको सवभन्दा कम भएको बताइएको छ। हत्या गरिएका पत्रकारहरुको संख्यामा ऐतिहासिक रुपमा कमी आएको रिपोटर्स विथाउट बोडर्स प्रतिवेदनमा उल्लेख गरिएको छ।

कुटपिटबाट हत्या आरोपमा तीन पक्राउ

खोटाङमा एकजनाको मृत्यु हुनेगरी कुटपिटमा संलग्न भएको आरोपमा तीन युवा पक्राउ परेका छन्। कुटपिटबाट गम्भीर घाईते भएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान गैरीगुठका २४ वर्षिय रमेश राईको मृत्यु भएपछि फरार रहेका हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले तल्लो चिचिङ्गाका अशोक राई, बलराम राई र बबिन राईलाई प्रहरीले शनिबार पक्राउ गरेको हो।

बढ्दो आत्म हत्याप्रति संवदेनहीनता

मृत्यु सात्स्वत सत्य मानिन्छ । प्राचीन शास्त्र तथा वैज्ञानिक अनुसन्धानले पनि यसै भन्छन् । तथापि मानिस प्राण बाचय राख्न जीवनको अन्तिम घडीसम्म लडिरहन्छ । केबल बाँच्नका लागि । अफसोच, केही मानिस अकालमा ज्यान गुमाउँछन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्