सुरु भयो १५ दिने ‘मैनी मेला’
उदयपुरका तावा र वैजनाथ खोला तथा सिन्धुलीको ककुर खोला मिल्ने संगमस्थलदेखि ‘कमला नदी’को रुप लिएर बहने त्रिवेणीमा हरेक माघ १ गतेदेखि १५ दिन मेला लाग्ने गरेको छ।
उदयपुरका तावा र वैजनाथ खोला तथा सिन्धुलीको ककुर खोला मिल्ने संगमस्थलदेखि ‘कमला नदी’को रुप लिएर बहने त्रिवेणीमा हरेक माघ १ गतेदेखि १५ दिन मेला लाग्ने गरेको छ।
पक्की पुल भासिएपछि मोटरसाइकल र पैदल यात्रीका लागि भासिएकै पुलको दक्षिणतर्फ स्थानीय युवाहरूले बनाइदिएको बाँसको पुल गन्तब्य पुग्ने सेतु बनेको छ। यसै पुल भएर मोटरसाइकल र पैदल यात्री कमला नदी आरपार गर्छन्।
सिराहा र धनुषाको दक्षिणी क्षेत्र जोड्ने कमला नदीमा नेपालकै दोस्रो लामो झुलुंगे पुल निर्माण कार्य सुरु भएको छ।
कतिपय कात्तिक पूर्णिमाको पूर्वसन्ध्यामा आइतबार कमला नदीको तटमा पुगेर राति बास बसेका थिए।
कमला नदी बेसिनका लागि जलस्रोत विकास रणनीति कार्यान्वयनका लागि आज जनकपुरमा आयोजित कार्यक्रममा ठोस समन्वयका लागि एक संयन्त्र गठनका गठन गर्नुपर्ने समेत बताएका छन्।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाराको पथलैयादेखि सिराहाको कमला नदीसम्म चार लेनको सडक बन्न लागेको छ।
कमला नदीमा आएको बाढीले बगाएका धनुषाका दम्पती अझै फेला परेका छैन् । मंगलबारदेखि वेपता भएका गणेशमान चारनाथ नगरपालिका ७ का ३५ वर्षीय साजन परियार र उनको श्रीमती ३० वर्षीय माया परिवार अझै फेला परेका छैन्।खोलामा दाउरा टिप्न गएका उनीहरु बेपत्ता भएको २४ घण्टा बितिसकेको छ।
कमला नदीपूर्वको कर्जन्हा नगरपालिका बन्दिपुर टोलका मुक्तिलाल सिंह (६०) लाई सरकारसँग धेरै अपेक्षा छैन। कृषिमा समर्पित उनलाई सरकारसँग केबल एउटै अपेक्षा छ, त्यो हो ‘कमला नदीको जल’। जल अर्थात् कमला नदीको पानी खेतसम्म पुग्नेगरी भरपर्दो सिँचाइको व्यवस्था।
कमला नदीमा पानीको सतह कम हुँदा सिरहा र धनुषाका किसानलाई सिंचाइ गर्न समस्या भएको छ।
अविरल वर्षाका कारण धनुषा जिल्लाको गणेशमान नगरपालिका ८ स्थित कमला नदीको बीच टापुमा फसेका तीन जनालाई सशस्त्र प्रहरीले बिहीबार बिहान सकुशल उद्धार गरेको छ।
अविरल वर्षासँगै कमला नदी पानीको बहाव निरन्तर बढ्दै गएपछि स्थानीय प्रशासनले नदी क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ।
नदी नियन्त्रणको काम सम्पन्न गरेपनि रकम निकासा नभएको भन्दै उपभोक्ताहरुले कमला नदी नियन्त्रण आयोजना कार्यालय धनुषामा धर्ना दिएका छन् ।
बिल्टु दाश (५० ) बि सं.२०१९ सालमा धनुषाको सीमावर्ती खजुरी महुवाबाट बसाई सरेर सिरहाको कर्जन्हा गाउँ आए। उनी धनुषाबाट कर्जन्हा बसाई सर्नुको एउटै स्वार्थ थियो– कमला नदीको पानीको प्रयाप्त सुविस्ता। त्यो बेला कमला नदीको पानीले मनग्य उत्पादन हुन्थ्यो। तीन चार फलस (बाली) उत्पादन हुन्थ्यो।
‘पापकी छय, धर्मकी जय...’ भन्नेजस्ता आ–आफ्नो इष्ट देवताहरुको नाम फलाक्दै धामीझाँक्री मादल, झ्याली, ढोलपिपहीजस्ता बाजाको तालमा कमला नदीमा सपथ ग्रहण गर्न पुग्ने गर्छन्।