८ वैशाख २०८१ शनिबार

अन्ततः भत्कियो गठबन्धन सरकार, नयाँ मन्त्रीमण्डल गठनको तयारीमा एमालेसहितका दल

उनले सरकार आजै परिवर्तन हुने र मन्त्रीमण्डल पनि आजै गठन हुने बताएपछि नेपाली काँग्रेससहितका दल छुट्टाछुट्टै छलफलमा छन्।

गाँजा र घरेलु रक्सीबाट आर्थिक उन्नति: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गाँजा र लोकल रक्सीलाई वैधानिकता दिने अन्तिम तयारीमा रहेको बताएका छन्।

दोर्दीको दिलाएको न्याय

माया गुरुङ र सुरेन्द्र पाण्डे दुवै लैङ्गिक अल्पसंख्यक हुन्। उनीहरूको विवाह लमजुङको दोर्दी गाउँपालिकामा दर्ता भएको छ। यो यस्तो दर्ता हो जसले लैङ्गिक अल्पसंख्यक विवाह दर्ता गराउने पहिलो जोडीको कीर्तिमान बनाउन सफल भएको छ।

आगामी बजेटमा खर्च कटौति गर्नुको विकल्प छैनः पूर्वअर्थमन्त्री पाण्डे

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले आगामी बजेटमा चालु खर्च कटौति गर्नुको विकल्प नभएको बताएका छन्।

कांग्रेसका सुरेन्द्र पाण्डेले गण्डकीको मुख्यमन्त्रीमा दाबी पेश गर्दै

नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमतको सरकारका लागि आह्वान गरेपछि पाण्डेले मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन्।

एमाले सरकार गठनको दौडमा छैन: उपाध्यक्ष पाण्डे

नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताएका छन्।

चितवन १ मा रास्वपाका हरिको अग्रता कायमै, विश्वनाथ १ हजार ४४२ मतले पछि

चितवन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरी ढकालले अग्रता कायमै राखेका छन्। उनले सत्ता गठबन्धनका विश्वनाथ पौडेललाई १ हजार ४४२ मतले पछि पारेका हुन्।

एमालेभित्र उम्मेदवार सिफारिसमा कुनै विवाद छैनः सुरेन्द्र पाण्डे

देशभर शीर्ष नेताहरुको मात्रै एकल नाम सिफारिस नभएको दाबी गरे। उनले जिल्लाबाट सिफारिस हुँदैमा उम्मेदवार फाइनल भए भनेर सिफारिस भएका उम्मेदवारहरुले सोच्नुनहुने बताए। पाण्डेले पार्टीको सचिवालयले फाइलन गरेपछि मात्रै उम्मेदवार टुंगो लाग्ने बताए।

पार्टी विभाजन र गठबन्धनका कारण एमाले अप्ठ्यारो स्थितिमा छ: नेता पाण्डे

आइतबार प्रेस चौतारी कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अप्ठ्यारो र चुनौतीकाबीच पनि एमाले चुनावको तयारी गरिरहेको बताए।

कम्युनिष्ट पार्टी जुटे समाजवाद आउँछ: सुरेन्द्र पाण्डे

'अन्य पार्टीसँग एकता वा गठबन्धन गरेर मुलुकमा समाजवाद ल्याउँछु भन्ने कुरा सपनामात्रै हो,' उनले भने, ' लक्ष्य प्राप्त गर्न पहिला राज्यसत्ताको नेतृत्व आफ्नो हातमा आउनुपर्छ, अनिमात्रै एजेण्डा पूरा गर्न सकिन्छ।'

एउटै करिडोरमा मात्रै जलविद्युत परियोजना निर्माणमा जोड दिनुपर्छः सुरेन्द्र पाण्डे

नेकपा (एमाले)लेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपाल विद्युत प्राधिकरणले प्राथमिकताको आधारमा एउटा करिडोरमा मात्रै जलविद्युत परियोजना निर्माणमा जोड दिनु पर्ने बताएका छन्।

एमसीसी अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउन सक्छ: सुरेन्द्र पाण्डे

एमसीसी सम्झौतालाई नेपालले अस्वीकार गर्दा अमेरिका रिसाएको खण्डमा आर्थिक रुपमा जोखिम र संकट पैदा हुनसक्ने उनले बताए।

कानुनी रुपमा एमाले अध्यक्ष ओली नै हो: सुरेन्द्र पाण्डे

उनले ओली र माधवकुमार नेपालका बीचमा एमालेलाई थप मजबुत बनाएर लैजाने विषयमा छलफल भइरहेको र चाँडै नै पार्टी एक ढिक्का हुने बताए।

एमाले नेता पाण्डे उदयपुरमा, एउटा भवनमा दुई समूहको दावीले झडपको संभावना

एमालेका वरिष्ट नेता माधव नेपाल–झलनाथ खनाल समूहका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे उदयपुर आएका छन्।

पाण्डे र भुसालकाे स्पष्टीकरण: ‘ओलीका आरोप सबै झुटा हुन्’

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण बुझाउँदै झूटा आरोप लगाएको बताएका छन्। संसदीय दलको बैठक र स्पष्टीकरण लेखिएका बुँदा दुवै झूटा आरोपको पुलिन्दा मात्रै भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्