अन्ततः भत्कियो गठबन्धन सरकार, नयाँ मन्त्रीमण्डल गठनको तयारीमा एमालेसहितका दल
उनले सरकार आजै परिवर्तन हुने र मन्त्रीमण्डल पनि आजै गठन हुने बताएपछि नेपाली काँग्रेससहितका दल छुट्टाछुट्टै छलफलमा छन्।
उनले सरकार आजै परिवर्तन हुने र मन्त्रीमण्डल पनि आजै गठन हुने बताएपछि नेपाली काँग्रेससहितका दल छुट्टाछुट्टै छलफलमा छन्।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गाँजा र लोकल रक्सीलाई वैधानिकता दिने अन्तिम तयारीमा रहेको बताएका छन्।
माया गुरुङ र सुरेन्द्र पाण्डे दुवै लैङ्गिक अल्पसंख्यक हुन्। उनीहरूको विवाह लमजुङको दोर्दी गाउँपालिकामा दर्ता भएको छ। यो यस्तो दर्ता हो जसले लैङ्गिक अल्पसंख्यक विवाह दर्ता गराउने पहिलो जोडीको कीर्तिमान बनाउन सफल भएको छ।
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले आगामी बजेटमा चालु खर्च कटौति गर्नुको विकल्प नभएको बताएका छन्।
नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमतको सरकारका लागि आह्वान गरेपछि पाण्डेले मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन्।
नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताएका छन्।
चितवन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरी ढकालले अग्रता कायमै राखेका छन्। उनले सत्ता गठबन्धनका विश्वनाथ पौडेललाई १ हजार ४४२ मतले पछि पारेका हुन्।
देशभर शीर्ष नेताहरुको मात्रै एकल नाम सिफारिस नभएको दाबी गरे। उनले जिल्लाबाट सिफारिस हुँदैमा उम्मेदवार फाइनल भए भनेर सिफारिस भएका उम्मेदवारहरुले सोच्नुनहुने बताए। पाण्डेले पार्टीको सचिवालयले फाइलन गरेपछि मात्रै उम्मेदवार टुंगो लाग्ने बताए।
आइतबार प्रेस चौतारी कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अप्ठ्यारो र चुनौतीकाबीच पनि एमाले चुनावको तयारी गरिरहेको बताए।
'अन्य पार्टीसँग एकता वा गठबन्धन गरेर मुलुकमा समाजवाद ल्याउँछु भन्ने कुरा सपनामात्रै हो,' उनले भने, ' लक्ष्य प्राप्त गर्न पहिला राज्यसत्ताको नेतृत्व आफ्नो हातमा आउनुपर्छ, अनिमात्रै एजेण्डा पूरा गर्न सकिन्छ।'
नेकपा (एमाले)लेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपाल विद्युत प्राधिकरणले प्राथमिकताको आधारमा एउटा करिडोरमा मात्रै जलविद्युत परियोजना निर्माणमा जोड दिनु पर्ने बताएका छन्।
एमसीसी सम्झौतालाई नेपालले अस्वीकार गर्दा अमेरिका रिसाएको खण्डमा आर्थिक रुपमा जोखिम र संकट पैदा हुनसक्ने उनले बताए।
उनले ओली र माधवकुमार नेपालका बीचमा एमालेलाई थप मजबुत बनाएर लैजाने विषयमा छलफल भइरहेको र चाँडै नै पार्टी एक ढिक्का हुने बताए।
एमालेका वरिष्ट नेता माधव नेपाल–झलनाथ खनाल समूहका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे उदयपुर आएका छन्।
नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण बुझाउँदै झूटा आरोप लगाएको बताएका छन्। संसदीय दलको बैठक र स्पष्टीकरण लेखिएका बुँदा दुवै झूटा आरोपको पुलिन्दा मात्रै भएको बताएका छन्।