८ मंसिर २०८१ शनिबार
image/svg+xml

ढुक्क हुनुहोस्, फेरि केपी ओलीसँग मिल्ने कुनै सम्भावना छैन : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले फेरि केपी ओलीसँग मिल्ने कुनै सम्भावना नरहेको बताएका छन्।

आयोगलाई ओलीको जवाफ : पार्टी विभाजन भएको छैन, प्रचण्ड दोस्रो वरियताको अध्यक्ष कायमै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन नभएको बताएका छन्।

ओलीले कुर्सी भाँच्छु भन्थे संविधान नै भाँचिदिए : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीबाट लोकतन्त्र नै खतरामा परेको बताएका छन्।

उपप्रधानमन्त्री पोखरेलको निर्देशन : पार्टी विभाजनमा लागेकाहरुको प्रतिकार गर्नुस्

उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा विभाजनको विरुद्धमा लागेकाहरुको प्रतिकार गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।

प्रतिगामी तत्व नेकपा विभाजन गर्न सफल भयो : गृहमन्त्री थापा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रतिगमनकारीहरुले नेकपा विभाजन गरेको बताएका छन्।

नेकपा दुवै समूहका भेलैभेलाः कार्यकर्ता तान्ने होडबाजी

औपचारिक रूपमा विभाजन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षका नेताहरू आ–आफ्नो पक्षमा नेता–कार्यकर्ता ल्याउन भरमग्धुर प्रयासमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै पक्ष आफ्नो समूहबाट अर्को समूहतर्फ नेता–कार्यकर्ता चोर्न नदिन विभिन्न उपाय अवलम्बन गरिरहेका छन् ।

नेकपा विभाजन हुँदैन: उपाध्यक्ष गौतम

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले पार्टीमा विभाजन नआउने बताएका छन्। तुलसीपुर उपमहानगरपालिकाद्वारा आज आयोजित भेटघाट कार्यक्रममा उनले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्