तनहुँका २३ सामुदायिक वनमा आगलागी: सबै नियन्त्रणमा
तनहुँमा २३ वटा सामुदायिक वनमा आगलागी भएको छ। फागुनदेखि वैशाख महिनाको हालसम्म विभिन्न सामुदायिक वनमा डढेलो लागेको हो।
तनहुँमा २३ वटा सामुदायिक वनमा आगलागी भएको छ। फागुनदेखि वैशाख महिनाको हालसम्म विभिन्न सामुदायिक वनमा डढेलो लागेको हो।
बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते भीषण आगलागी भयो।
जिल्ला प्रशासन कार्यालय दैलेखमा हरेक दिन सेवाग्राहीका गुनासा सुन्ने गरिएको छ। हरेक दिन सेवाग्राहीका गुनासा तथा सुझावहरु सुनेर कार्यान्वयन तर्फ गर्ने गरेका हुन्।
इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा रहेको एक आधुनिक पिस्तोल (बन्दुक) हराएको छ।
कतारका राजा शेख तमिम बिन हमाद अल थानी आज काठमाडौँ आउँदा सवारीसाधन बन्द नगर्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
वीरगञ्ज वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन्।
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक जना पत्रकारको मृत्यु भएको छ।
जिल्लाको झापा गाउँपालिकाले यहाँका ६ यस ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।
सबै व्यक्तिले आफू र आफ्नो परिवारका लागि खाद्य सुरक्षाको जोहो गर्न आवश्यक उत्पादन गर्न वा बजारबाट किनेर खाने हैसियत बनाउन राज्यले आवश्यक वातावरण बनाउनुपर्छ।
सर्लाहीको बरहथवा नगरपालिकास्थित पिप्राभित्तामा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकै परिवारका चारजना घाइते भएका छन्।
जागिरे जीवनको अवकाशपछि अधिकांशले आराम खोज्छन् तर विराटनगरका जगत अर्ज्यालले अवकाशपछि प्राप्त रकमले समाजसेवा गर्दैछन्।
म्याग्दीमा वैशाख महिनाको पहिलो सातासम्म झण्डै सात सय हेक्टर क्षेत्रफल वन क्षेत्र आगलागीले जलेर खरानी बनेको छ।
लागुऔषध संसारकै सबैभन्दा ठूलो समस्याका रूपमा उदाएको छ। यसलाई रोक्न संसारभरका सरकारहरूले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गरेका छन्।
डिफेन्डिङ च्याम्पियन सिराहाको गोलबजार स्पोर्टिङलाई हराउँदै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर चौथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०८०’ छनोट गरिएको छ। स्थापनाको १४औं वार्षिकोत्सवका अवसरमा सो घोषणा गरिएको हो।