लुम्बिनी प्रदेशमा स्वीकृत भएन जसपा मन्त्रीको राजीनामा
लुम्बिनी सरकारबाट केही दिनअघि सरकारबाट बाहिरिने निर्णय गरेको जनता समाजवादी पार्टीलाई फकाउने प्रयास भइरहेको छ।
लुम्बिनी सरकारबाट केही दिनअघि सरकारबाट बाहिरिने निर्णय गरेको जनता समाजवादी पार्टीलाई फकाउने प्रयास भइरहेको छ।
जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५ सेरोग गाउँका नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छिन्।
भर्खरै हामीले १८ औं लोकतन्त्र दिवस मनायौं। यी वर्षहरूमा देशमा धेरै उपलब्धी भएका छन्। सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदैछ।
कार्बन व्यापार भनेको हावाको व्यापार हो। कार्बनको हिसाब गर्दा हावाको हिसाब गर्ने हो। कार्बन व्यापारका लागि ‘अडिट’ पनि गर्नुपर्छ।
आकाशबाट पानी नपरेकोले समस्या भएको भन्दै हेटौंडा १६ मा भ्यागुताको विवाह गरिएको छ।
‘लगानी र सहकार्यका क्षेत्रलाई विस्तार गर्ने विषयमा छलफल गर्नका लागि दुई देशका तर्फबाट बीचमा ‘टिम’ निर्माण गरेर अगाडि बढ्ने समझदारी बनेको छ’, उनले भने।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकाका लागि वृहत्त खोज र खोप अभियान सञ्चालन गर्न लागेको हो।
ताप्लेजुङमा नयाँ ३९ जना क्षयरोगी पत्ता लागेका छन्। चालु आर्थिक वर्षको ९ महिना अवधिमा भेटिएका क्षयरोगीमध्ये सबैभन्दा बढी फुङलिङ नगरपालिकामा रहेका छन्।
दुबै मुलुकबीच आज भएको द्विपक्षीय बैठक पछि लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको हो।
काभ्रेमा सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन्। चौँरीदेउराली गाउँपालिकाको कात्तिके देउरालीबाट बनेपातर्फ जाँदै गरेको ना १ ज ६२९१ नम्बरको टाटासुमो भुम्लु गाउँपालिका– ५ मुलाबारीमा दुर्घटना भएको हो।
सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले उत्पादन गरेका छुर्पी लगायतका दुग्धजन्य वस्तु विदेश निर्यात हुने भएको छ।
सिटिजन लाइफ इन्स्योरेन्सले नयाँ सेवाग्राहीलाई सहायता पुर्याउने उद्देश्यका साथ विभिन्न कार्यक्रम तयार पारेको छ।
भूकम्प गएको ९ वर्ष बितिसक्दा पनि अझै ९२ हजार परिवारका घर पुनर्निर्माण हुन सकेको छैन।
युक्रेनले युद्धका लागि सैन्य सेवा उमेरका आफ्ना नागरिकलाई स्वदेश फिर्ता बोलाउने भएको छ। सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश फर्कन प्रोत्साहित गर्ने नयाँ उपायहरू ल्याउन लागेको यूक्रेनले बताएको छ।
नागरिक रिपब्लिक मिडियाकी प्रमुख कार्यकारी अधिकृत समृद्धि ज्ञवालीले प्रविधिको क्षेत्रमा नागरिक थप सशक्त भएर अघि बढ्ने बताएकी छिन्।