१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

छब्बीस वर्षपछि मानव बेचबिखन मुद्दाका दोषी पक्राउ

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर गाउँपालिका– ४ का जङ्गबहादुर तामाङ (राम) लाई प्रहरीले २६ वर्षपछि पक्राउ गरेको छ।

आरजुको प्रश्न: नेपाल सरकारको प्राथमिकतामा पोषण पर्छ कि पर्दैन ?

नेपाली काँग्रेसकी सांसद एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजु राणाले सरकारले पोषण क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नुपर्ने बताएकी छन्।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन् : सञ्चारमन्त्री शर्मा

सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन नसक्ने बताएकी छन्।

झन्डै २ किलो सुन र १ करोडभन्दा बढी नगदसहित पक्राउ परेका ७ जना सार्वजनिक

नेपाल प्रहरीले १ हजार ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

विद्युत सर्ट र डढेलोका कारण बढ्दै जाेखिम

उदयपुरमा डढेलो र विद्युत सर्ट भएर दिनहुँजसो आगलागीका घटनाले घर, गोठ जलेर व्यापक धनमालको क्षति हुने क्रम जारी छ।

चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु

कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार विगत चार वर्षमा आगलागीकै कारण ६७ करोड ९७ लाख ३२ हजार रुपैयाँबराबरको क्षति भएको छ।

६ एसएसपीको सरुवा परिसरमा रजौरे, अपराध अनुसन्धानमा भट्टराई

प्रहरी प्रधान कार्यालयले काठमाडौं परिसरका एसएसपी भूपेन्द्र खत्री र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्र सिंह राठौरको सरुवा गरेको छ।

सरकारविरोधी प्रदर्शनको समर्थन गरेपछि ईरानका र्‍यापरलाई मृत्यु दण्ड

ईरानका एकजना चर्चित र्‍यापरलाई सरकारले मृत्यु दण्डको सजाय सुनाएको छ।

टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत अधिकारीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

डिएभीमा ‘तरंग’

ललितपुरस्थित डिएभी सुशिल केडिया विश्व भारती विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरंग’ सम्पन्न भएको छ।

लगानी सम्मेलनः १५१ परियोजना प्रस्तुत गरिने, सबैभन्दा धेरै ऊर्जा क्षेत्र र नीजि क्षेत्रका

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आयोजना हुन तेस्रो लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्