१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

कांग्रेस, एमाले मिलेर तत्काल सरकार बन्दैन: एनपी साउद

पूर्वपरराष्ट्र मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर तत्काल सरकार बन्ने अवस्था नरहेको बताएका छन्।

आर्थिक मन्दीकाे असर: धनुषाका १७३ उद्योग तथा व्यवसाय बन्द

आर्थिक मन्दीका कारण धनुषामा चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा एक सय ७३ उद्योग तथा व्यवसाय बन्द भएका छन्।

सुनकोसी मरिण डाइभर्सनस् सुरुङ निर्माण सम्पन्न, वैशाख २६ मा ‘ब्रेक थ्रू’

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ।

रुसी सेनामा भर्ती भएका तनहुँका नौ युवा अझै सम्पर्कविहीन

रुसी सेनामा भर्ति भएका तनहुँका नौ युवा अझै परिवारको सम्पर्कमा नआएपछि परिवारजन शोक र चिन्तामा परेका छन्।

आगोमा जलेर एकजनाको मृत्यु

डडेल्धुरामा एक जनाको आगोमा जलेर मृत्यु भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका–३ का अन्दाजी ६२ वर्षीय चन्द्रे चुनाराको आगोमा जलेर मृत्यु भएको हो।

पचासी लाख रुपैयाँमा वडा कार्यालय भवन निर्माण

जिल्लाको धौलागिरि गाउँपालिका– ६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा कार्यालय भवन निर्माण भएको छ। नवनिर्मित चारकोठे भवनबाट सेवा प्रवाह पनि प्रारम्भ भएको छ।

हरियाली बढाउन वर्ष पैंसठ्ठी हजार बिरुवा वितरण गरिंदै

हरियाली बढाउन यहाँस्थित जिल्ला डिभिजन वन कार्यालयले ६५ हजार बिरुवा निःशुल्क वितरण गर्ने भएको छ। कार्यालयले आफ्नो नर्सरीमा हुर्काएका बिरुवा किसानलाई वितरण गर्न लागेको हो।

शीत भण्डारलाई विद्युत् छुट दिन निर्देशन

प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले शीत भण्डारलाई विद्युत् छुट सुविधा दिन निर्देशन दिएको छ।

जीवनबुटी खोज्दै पाटनमा

जुम्लाको पातारासी गाउँपालिका–६, उर्थु गाउँका चक्रबहादुर बेहोरा अहिले यार्सागुम्बा संकलनका लागि पाटनतिर छन्। उनले एक साताअघि नै घर छाडेका हुन्।

विभिन्न कसुरमा फरार ६ जना पक्राउ

विभिन्न कसुरमा फरार रहेका ६ जनालाई प्रहरीले एकै दिन पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरी टोलीले फरार रहेका ६ जनालाई शुक्रबार पक्राउ गरेको हो।

दुबई पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा हवारी पक्राउ

क्यानडा पठाइदिन्छु भनी दुबई पुर्‍याएर मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्