मदिरा र महिला
कञ्चनपुरमा १३ वर्षीय बालिकामाथि बलात्कार गरी हत्या गरेको अपराधको अनुसन्धानलाई नेपालको सिंगो गृह प्रशासनले कुनै तार्किक निष्कर्षमा अझै पु-याउन सकेको छैन ।
कञ्चनपुरमा १३ वर्षीय बालिकामाथि बलात्कार गरी हत्या गरेको अपराधको अनुसन्धानलाई नेपालको सिंगो गृह प्रशासनले कुनै तार्किक निष्कर्षमा अझै पु-याउन सकेको छैन ।
निर्मला हत्या घटनाको छानबिन गरिसकेको उच्चस्तरीय छानबिन समिति पनि निर्मलाको हत्या कसले गरेको भनेर निष्कर्षमा पुग्न सकेको छैन। अपराध अनुसन्धानका बारेमा जानेको व्यक्तिले चलाखीपूर्ण ढंगले निर्मलाको हत्या गरेर प्रमाण नष्ट गरेको निक्र्योल छानबिन समितिको छ।
विज्ञान, संस्कृतिलाई उच्च प्राथमिकतामा नराखेसम्म मुलुकमा समृद्धि नआउने धारणा राजधानीमा सोमबार आयोजित कार्यक्रमका वक्ताहरूले राखेका छन्।
प्रधानमन्त्री भएलगत्तै आर्थिक मितब्ययिताको अभियान थालेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यसअघि सरकारले खरिद गरेका सरकारी हेलिकप्टर, विलासी कार र केही भैंसीसम्म लिलाम सुरु गरेका छन्।
स्थानीय तहका जनप्रतिनिधिले सदरमुकाममा रहेका विषयगत कार्यालय एक साताभित्र गाउँ नगए तालावन्दी गर्ने चेतावनी दिएका छन् ।
प्रशान्त ताम्राकार अहिलेका व्यस्त कलाकार हुन् । उनको परिचय कलाकार शब्दले मात्रै प्रष्ट्याउन सक्दैन । किनभने कलाकारिताको बाटोमा अगाडि बढाउन उनलाई फेसन क्षेत्रले सहयोग गरेको छ । त्यसैले उनी कलाकारितासँगै फेसन कोच र कोरियोग्राफरको रूपमा आफूलाई चिनाउन मन पराउँछन् । प्रसान्त यो क्षेत्रमा सुरुवाती दिनदेखि छन् । झन्डै २७ वर्ष यस क्षेत्रसँग बिताइसकेका फेसनका सुरुवाती समयका मोडल प्रशान्तसँग पुष्पा थपलियाले गरेको फेसन संवाद:
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई कारवाहीकाे माग गर्दै इलाममा सोमवार दबाब र्याली आयोजना गरिएको छ।
महिला र पुरुषबीचको प्रतिस्पर्धात्मक सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०१८’को उपाधि आशिष केसी र अदिती अधिकारीले जितेका छन् ।
गीतकार बुद्धवीर लामाको सम्मानमा राजधानीमा गत शुक्रबार साँझ आयोजना गरिएको ‘आठौं एकल साँझ’मा गायकगायिकाले दर्जन बढी गीत प्रस्तुत गरेका छन्।
मुस्फिकर रहिमले खेलजीवनकै उत्कृष्ट प्रदर्शन गरेको दिन बंगलादेशले शनिबार श्रीलंकामाथि १ सय ३७ रनको फराकिलो जित हात पार्दै एसिया कप २०१८ मा सुखद सुरुआत गरेको छ।
कुनै पनि लोकतान्त्रिक व्यवस्थाको पहिलो अपरिहार्यता भनेको यसले सुनिश्चित गर्ने जन–अधिकार नै हो । जन–अधिकार जति संस्थागत हुन्छ त्यति नै लोकतन्त्रको विरुद्ध लाग्ने अतिवादी शक्तिहरू कमजोर हुन्छन् र राष्ट्र बलियो हुन्छ ।
निर्मला पन्त हत्या भएको ५३ दिनसम्म प्रहरीले अनुसन्धान गर्दा अपराधीबारे सुइँकोसमेत पाउन सकेको छैन।
आँधीखोलामा सुली मिसाएको खिलुङ कालिका एग्रो फर्म अन्ततः कार्वाहीमा परेको छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एग्रो फर्मले ४० लाख रुपैंया क्षतिपूर्तिवापत तिर्नुपर्ने र जरिवाना स्वरुप ४५ सय डाँड्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सूचना अधिकारी यादवराज शर्माका अनुसार ४० लाख क्षतिपूर्ति मध्ये २० लाख गल्याङ नगरपालिका र २० लाख रुपैंयाँ कालीगण्डकी गाउँपालिकालाई दिनुपर्नेछ।
प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको अनुसन्धान तथा छानविन गर्न अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक (डिआइजी) धिरु बस्न्यातको संयोजकत्वमा एक समिति बनाएको छ। यसअघि एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा बनेको समितिलाई समेत गाभेर डिआइजीको नेतृत्वमा नयाँ समिति गठन गरिएको हो।
प्रगतिशील लेखक सङ्घ नेपालले यस वर्षको ‘प्रलेस प्रतिभा पुरस्कार’ प्यूठानका ‘युद्धभित्रका संस्मरण’ पुस्तकका स्रष्टा सीता विकलाई प्रदान गर्ने भएको छ। सङ्घका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा बसेको सचिवालय बैठकले पुरस्कार चयन समितिको सिफारिशलाई अनुमोदन गरेको हो।