८ मंसिर २०८१ शनिबार
image/svg+xml

‘निरङ्कुशताको साक्षी बस्ने राष्ट्रपतिविरुद्ध बोल्दा कसले भन्छ महिला अस्मिता मिचियो भनेर ?’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपतिजस्तो संस्थाको साख गिराउने काम भएकाले आफूले राष्ट्रपति पदमा रहेकी विद्यादेवी भण्डारीविरुद्ध बोलेको बताएकी छन्।

'देश कमेडीले होइन, सोचले चल्छ प्रधानमन्त्री ज्यू'

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले संसद विघटन जघन्य राजनीतिक अपराध भएको बताएकी छन्।

रामकुमारी झाँक्रीको आरोप : प्रधानमन्त्री ओली भ्रष्टाचारीका संरक्षक

नेकपाकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले हावादारी गफ मात्र गरेको काम नगरेको आरोप लगाएकी छन्।

नेकपा नेतृ झाँक्रीको चिन्ता : यो विभाजनले के हुन्छ भन्न सकिन्न

नेकपाकी नेतृ रामकुमारी झाँक्रीले आफ्नो पार्टीको विभाजनले गणतन्त्र नै खोसिन सक्ने आशंका व्यक्त गरेकी छन्।

रामकुमारी झाँक्रीले प्रधानमन्त्री ओलीलाई दिइन् ‘महाराज’को संज्ञा

नेकपाकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध निरन्तर आक्रोश व्यक्त गरिरहेकी छन्।

नेतृ झाँक्रीको आह्वान : सत्ता गलत मान्छेको हातमा पर्‍याे, लोकतन्त्रका लागि फेरि संघर्ष गरौं

सत्तारूढ दल नेकपाकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिगामी कदमले संविधानको चीरहरण गरेको आरोप लगाएकी छन्।

रामकुमारी झाँक्रीको आक्रोशः संसद् विघटन गरेकामा विद्या भण्डारी र केपी ओलीलाई बधाई !

उनले फेरि एकपटक गणतन्त्रका लागि लड्न सबैमा आह्वान पनि गरेकी छन्।

ओलीको कदम गैरसंवैधानिक र राजनीतिक बेइमानी : रामकुमारी झाँक्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनका लागिआइतबार गरेको सिफारिस तत्काल फिर्ता गर्न सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँक्रीले माग गरेकी छन्।

सचिवालय बैठक बस्नुअघि ‘प्रचण्ड, वामदेव र माधव’लाई नेतृ रामकुमारी झाँक्रीको चेतावनी

सत्तारूढ दल नेकपाकी नेतृ रामकुमारी झाँक्रीले शीर्ष नेताहरूलाई आपसमा मिल्न आग्रह गरेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्