ओली–मोदी वार्ता, गतिरोध अन्त्य हुने विश्वास
सीमा विवादलाई लिएर दुई देशबीच संवादहीनताको अवस्था देखापरेका बेला प्रधानमन्त्री तहमा भएको टेलिफोन वार्ताले गतिरोध अन्त्य हुने विश्वास गरिएको छ ।
सीमा विवादलाई लिएर दुई देशबीच संवादहीनताको अवस्था देखापरेका बेला प्रधानमन्त्री तहमा भएको टेलिफोन वार्ताले गतिरोध अन्त्य हुने विश्वास गरिएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोनाका तीन ओटा खोप परीक्षणको चरणमा रहेको जानकारी दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ। भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच टेलिफोन संवाद भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
समाचार एजेन्सी एएनआईका अनुसार भारतस्थित अयोध्यामा राममन्दिर भूमि पूजन कार्यक्रममा सहभागी भएका राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका अध्यक्ष महन्त नृत्य गोपाल दासमा कोरोना संक्रमण रहेको पुष्टि भएको हो ।
भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कोरोना संक्रमणका कारण देशमा अहिलेसम्म ४७ हजार ३३ जनाको मृत्यु भइसकेको छ ।
कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या भारतमा एकै दिन झण्डै ६७ हजार थप भएको छ।
भीडले प्रहरी कार्यालय तथा विधायक अखण्डको घरमा समेत तोडफोड र आगजानी गर्न थालेपछि नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा तीन प्रदर्शनकारीको मृत्यु भएको हो ।
सेती प्रादेशिक अस्पतालका कोरोना उपचार विभाग प्रमुख तथा वरिष्ठ फिजिसियन शेरबहादुर कमरले भारतीय नागरिक प्रवेश गरेर समुदायमा काम गरिरहेकाले कोरोना संक्रमणको अवस्था गम्भीर बनेको बताए ।
नदीसम्बन्धी संयुक्त राष्ट्रसंघीय कानुनको धारा ७ मा अन्तर्राष्ट्रिय नदी आफ्नो सीमावर्ती क्षेत्रमा प्रयोग गर्ने मुलुकले अर्काे मुलुकलाई हानिनोक्सानी नपुग्ने गरी सावधानी अपनाउनुपर्ने भनी उल्लेख गरिएको छ । तर, भारतले भने यसको बेवास्ता गर्दै सीमा क्षेत्रमा बाँध, तटबन्ध तथा सडक निर्माण गर्ने गरेको छ ।
पूर्वराष्ट्रपति मुखर्जीले सोमबार आफूलाई कोरोना संक्रमण भएको भनेर ट्विटरमार्फत जानकारी दिएका थिए । त्यसको भोलिपल्ट मंगलबार सघन उपचार कक्षमा सारेर भेन्टिलेटरमा राखिएको हो ।
नेपालले आफ्नो स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्न सतही गफ भन्दा गहन विषयमा प्राज्ञिक तथा बौद्धिक वृत्तमा गहिरो अध्ययन, बहस र विश्लेषण गर्नु आवश्यक छ।
पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै यस अवधिमा कोरोना संक्रमणबाट एक हजार ७ जनाको मृत्यु भएको हो ।
सोमबार दिउँसाे मुखर्जी आफैंले ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।
बुद्धका सम्बन्धमा भारतीय विदेशमन्त्री एस जयशंकरको अभिव्यक्तिको नेपालमा चर्को विरोध भएपछि त्यहाँको विदेश मन्त्रालयले त्यसको खण्डन गरेको छ। मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले आइतबार मन्त्रालयको आधिकारिक धारणा सार्वजनिक गर्दै बुद्ध लुम्बिनीमा जन्मिएको कुरामा कुनै आशंका नरहेको र लुम्बिनी नेपालमा पर्ने स्पष्ट पारेका छन्।
सास लिन अप्ठेरा महसुस भएपछि ६१ वर्षीय दत्त शनिबार राति मुम्बईस्थित लीलावती अस्पतालमा भर्ना भएका हुन् ।