रहेनन् साहित्यसेवी तिलकप्रसाद लुइँटेल
संस्कृत भाषाका अन्वेषक, अनुवाद तथा साहित्यकार तिलकप्रसाद लुइँटेलको ६१ वर्षको उमेरमा निधन भएको छ।
संस्कृत भाषाका अन्वेषक, अनुवाद तथा साहित्यकार तिलकप्रसाद लुइँटेलको ६१ वर्षको उमेरमा निधन भएको छ।
एक सय ११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन्।
दसैंमा सन्तुलन मिलाएर नखाए मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल बढ्छ र मुटुको चालमा गडबडी हुन्छ। र, यसबाट ज्यानसमेत जानसक्ने जोखिमप्रति समयमै सचेत हुनुपर्छ।
विश्व उच्च रक्तचाप दिवसको अवसर पारी सरकारले उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान काभ्रेपलाञ्चोकबाट आरम्भ गरेको छ।
दीर्घ जीवनको आधार, नियमित रक्तचाप परीक्षण र नियन्त्रण र उपचार’ भन्ने नाराका साथ यो वर्ष विश्व उच्च रक्तचाप दिवस विश्वभरि मनाइएको छ।
संस्थाका प्रतिनिधि जानु थापा, कलाकार दुर्गेश थापालगायतको उपस्थितिमा सो रकम परियारका श्रीमान् मनबहादुरलाई हस्तान्तरण गरिएको शाखा अध्यक्ष दिनेश थापाले जानकारी दिए।
विवाह र रक्तचापबीच सम्बन्ध छ कि छैन भनेर वैज्ञानिकले क्यानडामा ४५ देखि ८५ वर्षसम्मका २८ हजार २ सय ३८ महिलामा अनुसन्धान गरेका थिए।