coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

सिन्धु बैंकको तेह्रौं वार्षिक साधारणसभा

सिन्धु विकास बैंकको तेह्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले आव ०७८/०७९ को वार्षिक प्रतिवेदन लगायत विभिन्न प्रस्तावहरू पारित गरेको छ।

अर्घाखाँची जिल्ला अदालत प्रदेशकै उत्कृष्ट

अर्घाखाँची जिल्ला अदालत मुद्दा फर्छ्यौट गर्नेमा लुम्बिनी प्रदेशकै पहिलो भएको छ। आर्थिक वर्ष २०७७/०७८ मा लुम्बिनी प्रदेशका सबै अदालतहरुमध्ये सबैभन्दा धेरै मुद्दा फर्छ्यौट गरि उत्कृष्ट बन्न सफल भएको हो।

प्रदेशकै उत्कृष्ट बन्यो ताप्लेजुङ अस्पताल

प्रदेश १ का १४ जिल्लाका अस्पतालहरुमा ताप्लेजुङ अस्पताल उत्कृष्ट बनेको छ। ३ वटा बिधाहरुलाई आधार मानेर कूल ७ सय ६० अंकको कार्य सम्पादन मूल्याङ्कनमा ताप्लेजुङ अस्पतालले ७५ प्रतिशत अंक प्राप्त गरी प्रदेशभरमा उत्कृष्ट बन्न सफल भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्