९ अंकले नेप्से बढ्दा पाँच अर्बको कारोबार
साताको चौथो कारोबार दिन बुधबार सेयर मापन गर्ने परिसूचक नेप्से ९.५० अंकले बढेको छ।
साताको चौथो कारोबार दिन बुधबार सेयर मापन गर्ने परिसूचक नेप्से ९.५० अंकले बढेको छ।
साताको पहिलो कारोबार दिन आइतबार सेयर मापन गर्ने नेप्सेपरिसूचक २६.३६ अंकले गिरावट आएको छ । सुरुवाती कारोबार हुँदा सामान्य अंकले बढेको नेप्सेपरिसूचक कारोबार बन्द हुने बेला तिव्र उतारचढाव हुदैँ उच्च अंकले घटेको हो।
साताको पहिलो कारोबार दिन सोमबार सेयरबजार मापन गर्ने नेप्सेपरिसूचक ८.७५ अंकले घटेको छ।
साताको पहिलो कारोबार आइतबार २१.०३ अङ्कले घटेको नेप्से परिसूचक साताको दोस्रो कारोबार दिन बुधबार पनि घट्ने क्रम रोकिएन्।
साताको पहिलो कारोबार दिन आइतबार सेयर मापन गर्ने नेप्सेपरिसूचक दिनभरजसो उतारचढाव हुदैँ दोहोरो अंकले गिरावट भएको छ।
गत साताभरिमा सम्रगमा १४१ अंकले बढेको नेप्सेपरिसूचक साताको तेस्रो कारोबार दिन पनि उच्च अंकले बढ्ने क्रम रोकिएको छैन।
साताको चौथो कारोबार दिन बुधबार नेप्सेपरिसूचक २००० को विन्दुलाई छोएर फेरि १९८८.०४ विन्दुमा नै रोकिएको छ।
नेपाल धितोपत्र बोर्डले पुँजीबजारमा कारोबार हुने शेयर रोक्का अवधि (लक इन पिरियड) सकिनु एक महिना अगावै जानकारी गराउन निर्देशन दिएको छ।
साताको पहिलो कारोबार दिन आइतबार १११.२० अंकले बढेको नेप्सेपरिसूचक आज सोमबार निरन्तरता कायम रहन सकेन।
राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाएर १२५ प्रतिशत कायम गरेसँगै आइतबार खुलेको नेप्से परिसूचकमा सकारात्मक सर्किट लागेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा छ प्रतिशतको वृद्धि भएसँगै आजको कारोबार बन्द भएको छ।
तीन दिनदेखि लगातार घटिरहेको नेप्से परिसूचक साताको चौथो कारोबार दिन बुधबार भने झिनो अङ्कले बढेको छ।
यो साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ।
साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक झिनो अङ्कले घटेको छ। मंगलबार नेप्से परिसूचक दिनभरजसो नेप्से परिसूचक उतारचढाव हुँदै २.१७ अङ्कले घटेर १८९४.५३ विन्दुमा झरेको छ।
आइतबार ६५ लाख ३० हजार ६ सय ४३ कित्ता सेयर किनबेच हुँदा दुई एक करोड १७ लाख ६३ हजार तीन सय ५८ रूपैयाँको सेयर कारोबार भएको छ।