५ वैशाख २०८१ बुधबार

१० दशमलव ७१ अङ्कले घट्यो नेप्से

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १० दशमलव ७१ अङ्कले घटेर दुई हजार २५ दशमलव ३० को बिन्दुमा कायम भएको हो।

नेप्से परिसूचक ६ दशमलव २६ अङ्कले ओरालो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक छ दशमलव २६ अङ्कले ओरालो लागेको छ।

नेप्सेमा १७ दशमलव ३० अङ्कको गिरावट

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ३० अङ्कले घटेर दुई हजार १८ दशमलव ३३ को बिन्दुमा कायम भएको छ।

नेप्सेमा १० दशमलव ६२ अङ्ककाे गिरावट

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १० दशमलव ६२ अङ्कले घटेर दुई हजार ७० दशमलव २५ को बिन्दुमा कायम भएको छ।

नयाँ अर्थमन्त्रीप्रति पुँजी बजार सकारात्मक, साताको पहिलो कारोबार २२.१० अङ्कले वृद्धि

साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक २२.१० अङ्कले वृद्धि भएको छ।

नेप्से ६ अंकले घट्दा सावा दुई अर्बको कारोबार

साताको तेस्रो कारोबार दिन बुधबार सेयर मापन गर्ने परिसूचक सामान्य अंकले घटेको छ।

२७ अंकले नेप्से घट्दा पौनै चार अर्बको सेयर कारोबार

साताको पहिलो कारोबार दिन आइतबार सेयर मापन गर्ने परिसूचक नेप्से उच्च अंकले गिरावट आएको छ।

१४ अंकले नेप्से घट्दा झण्डै चार अर्बको कारोबार

पाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ४६ अङ्कले ओरालो लागेर दुई हजार ६२ दशमलव शून्य तीनमा सीमित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्