९ मंसिर २०८१ आइतबार
image/svg+xml

मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गरौँ: मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गर्न आह्वान गरेका छन्। मर्यादित पत्रकारिताले नै समाजलाई सभ्य बनाउने उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्