निजी विद्यालयमा ताला लाउँदैमा शिक्षा क्षेत्रको सुधार हुन्न : पम्फा भुसाल
माओवादी(केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले निजी शैक्षिक संस्थालाई धारे हात लाएर मात्र सरकारी शिक्षा मजबुत नहुने धारणा राखेकी छिन्।
माओवादी(केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले निजी शैक्षिक संस्थालाई धारे हात लाएर मात्र सरकारी शिक्षा मजबुत नहुने धारणा राखेकी छिन्।
प्याब्सनका महासचिव आरबी कटुवालले बर्सेनि दसैं नजिकिँदै गर्दा विद्यार्थी संगठनको चन्दा आतंक र विद्यालयमा तालाबन्दीले निजी शिक्षालयले सास्ती खेप्नु परेको बताए।
शिक्षा ऐन तथा नियमावलीमा माध्यमिक तहसम्मको सम्पूर्ण शिक्षा निःशुल्क हुने भनिए पनि रौतहटको गौर नगरपालिकास्थित जुद्ध माध्यमिक विद्यालयले विद्यार्थीबाट विभिन्न नाममा शुल्क असुल गरिरहेको भन्दै विद्यार्थी संगठनहरुले विद्यालयमा ताला लगाएका छन्।
कोरोनालगायत अनेक बहानाले कात्तिकको दोस्रो सातासम्म शिक्षकहरू विद्यालयको सम्पर्कमा नआएपछि विद्यार्थी वैकल्पिक शिक्षाबाट समेत वञ्चित भएका छन् ।