१५ मंसिर २०८१ शनिबार
image/svg+xml

त्रिभुवन विश्वविद्यालयका आंशिक शिक्षकलाई एक वर्षभित्रै निसर्त करार !

त्रिभुवन विश्वविद्यालयका आंगिक कलेजहरुमा पठनपाठन गराइरहेका आंशिक (ज्यालादारी) शिक्षकहरु केहि महिनादेखि निसर्त करार कायम गर्न माग गर्दै आन्दोलनमा थिए। सोमबार सो माग पुरा भएको छ। अब त्रिभुवन विश्वविद्यालय सेवामा आंशिक प्रवेश गरेका शिक्षकहरु एक शैक्षिक सत्र पुरा गर्नसाथ निसर्त करार हुने सहमति वार्ता टोली संयोजक विष्णु खनालसँ गरेका छन्।

मध्यपश्चिम विश्वविद्यालयको परीक्षा अनिश्चित

मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतका केन्द्रीय क्याम्पसमा प्राध्यापक तथा विद्यार्थी सङ्गठनको जारी आन्दोलनका कारण परीक्षा अनिश्चित बनेको छ।

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। विपक्षी गठबन्धनले आज मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।

पार्टी ह्वीपविपरीत विश्वासको मत दिने एमालेका चार सांसद पदुमक्त

पार्टी ह्वीपविपरीत विश्वासको मत दिने एमाले कर्णाली प्रदेशका चार सांसद पदुमक्त भएका छन्।

विश्वच्याम्पियन बाहिरिइन्

‘म बाहिरिँदै छु। विश्व च्याम्पियन भएकाले ममा जिम्मेवारी पनि थियो र राम्रो तयारी गरिरहेको थिएँ,’ ब्रिटेनकी डिनाले भनिन्, ‘पछिल्ला केही हप्ता मेरो खेलाडी जीवनमा समस्या उत्पन्न भइरहेका छन्।’

हिरण्यवर्ण महाविहारको पुनर्निर्माण सुरु

विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको हिरण्यवर्ण महाविहार तथा दिगि छेंको पुनर्निर्माण सुरु भएको छ।

उपकुलपति सिंहको राजीनामा माग

प्रजातन्त्रवादी प्रध्यापक संघ मध्यपश्चिम विश्वविद्यालयले उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको राजीनामा माग गरेको छ।

विश्व बाघ दिवस: बासस्थान सप्रिएपछि टहलिँदै बाघ

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वर्षौदेखि बाघ छ। प्रशस्त आहारा र सुरक्षित बासस्थान भएका कारण शुक्लाफाँटामा बाघ बस्दै आएका छन्। सन् २०१८ मा भएको बाघ गणना अनुसार शुक्लाफाँटामा १७ वटा बाघ छन्।

बाघको बासस्थान सुरक्षित बनाउन आवश्यक: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको बासस्थानलाई सुरक्षित गराउनतर्फ ध्यान दिनुपर्ने बताएका छन्। विश्व बाघ दिवसको अवसरमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले बाघको बासस्थानका लागि जंगल आवश्यक रहेको र जंगल जोगाउने तर्फ ध्यान दिनुपर्ने आवश्यकता औल्याएका हुन्।

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेल नियुक्त भएका छन्।

विश्व बैंकको ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

खोपको लागि एडिबी र विश्व बैंकसँग हस्ताक्षर गरेको छुः स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारको पहिलो प्राथमिकता कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने बताएका छन्।

डेढ वर्षपछि बल्ल परीक्षा

कोरोना भाइरस महामारीले डेढ वर्षदेखि रोकिएको परीक्षा आइतबारदेखि भौतिक रुपमा शुरु भएको छ । आइतबारदेखि स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा सुरु भएको हो ।

ओली नीतिले कूटनीतिमा अविश्वास

सुरुमा ओली नेतृत्वको सरकारले कूटनीतिक क्षेत्रमा सुधारको संकेत गरेको थियो तर समय बित्दै जाँदा आन्तरिक राजनीतिक खिचातानीको असर अन्तर्राष्ट्रिय सम्बन्धमा पनि पर्न थाल्यो। कूटनीतिक मामिलाका जानकार ओलीको दोधारे चरित्र र उनले आन्तरिक राजनीतिको जोडघटाउमा पनि कूटनीतिलाई जोड्न खोजेका कारण छिमेकी मुलुक तथा अन्य मित्र राष्ट्रसँगको सम्बन्धमा उतारचढाब र अविश्वासको अवस्था आएको बताउँछन्।

विश्वभर तीन अर्ब ७१ करोड ५८ लाख ३८ हजार ५१ डोज खोप लगाइयो

विश्वभर तीन अर्ब ७१ करोड ५८ लाख ३८ हजार ५१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्