महिला क्रिकेट टोलीको प्रशिक्षण, खेलाडी छनोटको तयारीमा क्यान
सुनसरी जिल्ला क्रिकेट संघको व्यवस्थापनमा क्षेत्रीय रंगशालाको इन्डोर हल र डिभिएम स्कुल परिसरमा रहेको मैदानमा प्रशिक्षण भएको हो। असोज ७ गतेदेखि सुरु भएको प्रशिक्षण बुधबार सकिएको हो।
सुनसरी जिल्ला क्रिकेट संघको व्यवस्थापनमा क्षेत्रीय रंगशालाको इन्डोर हल र डिभिएम स्कुल परिसरमा रहेको मैदानमा प्रशिक्षण भएको हो। असोज ७ गतेदेखि सुरु भएको प्रशिक्षण बुधबार सकिएको हो।
स्थानीय उत्पादन घट्दै जानु र गाउँमा पनि तयारी खानेकुरा खाने प्रचलन बढ्दै गएपछि मुटुरोगको समस्या गाउँगाउँमा देखिन थालेको विज्ञहरूले बताएका छन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजेबाट सुरु हुने भनिए पनि मैदान गिलो भएपछि निर्धारित समयमा टस हुन सकेको थिएन। अन्ततः लगातार दोस्रो दिन खेल रद्द भयो।
कतारस्थित एप्सटर अर्थोपेडिक अस्पतालमा फागुन २५ गते विमलको घुँडाको सफल शल्यक्रिया भएको थियो। उनको उपचारको व्यवस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले मिलाएको थियो।
नेपालमा ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाट हुने गरेको छ भने १ प्रतिशत स्याल, न्याउरी मुसा तथा अन्य जंगली जनावरको टोकाइबाट हुने गरेको पाइएको छ ।
कोरोना भाइरस संक्रमणले ठप्प रहेको पर्यटन क्षेत्र ब्युताउँन पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा सोमबार (आज) लेकसाइडमा एकदिने सडक महोत्सव आयोजना गरेका छन्।
स्थानीय सीप, प्रविधि, प्रथा र परम्परालाई अन्धविश्वासको बिल्ला भिराएर आधुनिकताका नाममा अंग्रेजी शिक्षा ग्रहण गर्ने नयाँ पुस्ता नेपालका लागि भन्दा विदेशीका लागि प्रयोग हुने जनशक्ति बन्न पुगे।
पेरिस सम्झौताले निर्दिष्ट गरेका लक्ष्य हासिल गर्न विश्वका १९४ भन्दाबढी मुलुकले हरितगृह ग्यास उत्सर्जन घटाउन र जलवायु परिवर्तन अनुकूलनका लागि आक्रामक योजना अगाडि सारेका छन्। सन् २०१५ को पेरिस सम्झौताले सन् २०५० सम्म हरितगृह ग्यास उत्सर्जन शून्यमा झार्ने लक्ष्य लिएको छ। विकसित मुलुकले हरित ग्यास उत्सर्जन घटाउन महत्वकाङ्क्षी योजना अघि सारेका छन्।
पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करण खेल्न बिहीबार नेपाल आएका छन्।
डब्लुएचओले तोकेको नयाँ मापदण्डमा यसअघि सुरक्षित मानिएका वायु प्रदूषणका विभिन्न मानकलाई घटाइएको छ। डब्लुएचओले नयाँ मानक तोकेपछि प्रदूषित राष्ट्रको सूचीमा अगाडि रहेको नेपाललाई राष्ट्रिय मापदण्ड घटाउन दबाब परेको छ।
कपन क्षेत्रमा मंगलबार राति आठ बजेतिर मुसलधारे वर्षा भएको थियो। काठमाडौं महानगरपालिका–१२ र बुढानीलकण्ठ– १२, कपनको सिमानामा पर्ने ग्राभेल बाटोमुनिको खहरे खोलाको पानी पठाउन बिछ्याइएको ह्युम पाइप (ढल) मा खसेर धनमायाका १० वर्षीय नाति उज्ज्वल बेपत्ता भएका छन्।
विश्व हाप्किडो च्याम्पियनसिपमा सहभागि हुने नौजना खेलाडीसहित अफिसियललाई पोखराबाट बिदाई गरिएको छ । आगामी कात्तिक ५ देखि ७ गते सम्म रसियाको सेन्ट पिटर्सवर्गमा आयोजना हुने विश्व हाप्किडो च्याम्पियनसिपमा सहभागी हुने खेलाडी र प्रशिक्षक सहित २० जनालाई बिदाई गरिएको हो ।
हाल सयुक्त राष्ट्रसंघीय मुख्यालयमा जारी रहेको ७६औँ महासभाका अध्यक्ष अब्दुल्लाह साहिदले सो कुरा बताएका हुन्।
प्रशिक्षक जगत टमटाले बुधबार पत्रकार सम्मेलनमा एक सातासम्म प्रशिक्षण चल्ने जानकारी दिए। इटहरीको क्षेत्रीय रंगशालाको इन्डोर हल र मैदानमा प्रशिक्षण गराउने उनले बताए।
विश्वमा धनी र गरिब राष्ट्रमा खोपको असमान वितरण भएकाले यो समस्या समाधान गर्न विश्वव्यापी दबाब छ। वुधबार गरिने थप प्रतिबद्धता पछि अमेरिकाले सन् २०२२ सम्म विश्वलाई कुल १ अर्ब १० करोड डोज खोप उपलब्ध गराउनेछ।