१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

भक्तपुरमा सरसफाइमा पेशागत तालिम

काठमाडौं विश्वविद्यालय धुलिखेलका प्रा.डा. श्रेष्ठको नेतृत्वमा नेपालका तीनवटा विश्वविद्यालयहरूमा सरसफाइमा स्नातकोत्तर कार्यक्रम र पेशागत तालिमहरू संचालन गर्ने कार्यक्रम रहेको छ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा विश्वासको मत लिने प्रस्ताव पेश

प्रस्ताव पेश गर्दै उनले आफुले प्रतिनिधित्व गर्ने दल नेकपा(एमाले) विभाजन भएकाले संविधानको धारा ८८ को उपधारा २ बमोजिम विश्वासको मतको लागि प्रस्ताव पेश गरेको उल्लेख गरिन्।

नेपालको गुप्त प्रतिवेदन विदेश पुर्याउने काम गर्दै एनजिओ आइएनजिओ : बिजुक्छेँ

उनले नेपालका सांसद, बुद्धिजीवीहरुलाई समेत प्रभावमा पार्दै एमसिसी नेपालको संसदबाट अनुमोदन गर्न विभिन्न षड्यन्त्रहरु भइरहेको समेत खुलाए।

एभरेस्ट प्रिमियर लिगः रबाफिलो जितबाट चितवन फाइनलमा

तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाएको पोखरा १५ ओभरमा ६६ रनमै समेटियो। ओपनर रिचार्ड लेभीको १९ रन नै पोखराका लागि सर्वाधिक व्यक्तिगत स्कोर रह्यो।

एनआरएनए अध्यक्षमा तीनजनाको उम्मेदवारी

एनआरएनएको विधानमा राजनीतिक आस्थाका आधारमा प्यानल बनाएर चुनाव लड्न नपाउने व्यवस्था भए पनि राजनीतिक विचारधाराका आधारमा प्यानल बन्ने देखिएको छ।

प्रदेश २ का मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिने भएका छन्। आज विश्वासको मत लिनका लागि प्रदेशसभा अधिवेशन आह्वान गरिएको छ।

गैरआवासीय नेपाली संघमा अध्यक्षका प्रत्यासी केसीले सार्वजनिक गरे नौ बुँदे प्रतिवद्धता(पत्रसहित)

संघका वर्तमान उपाध्यक्षसमेत रहेका केसीले संस्थाका हरेक गतिविधिमा रहँदै आएको जनाउँदै सो प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन्। उनले आफूले अग्रजहरूको समर्पण, मैत्रीभाव र कार्य कुशलताबाट धेरै कुरा सिक्ने अवसर पाएको जनाउँदै सो अनुभवलाई प्रयोग गरी संगठनलाई अघि बढाउन आफ्नो उम्मेदवारी रहेको उल्लेख गरे।

स्वरोजगार बनाउन सवा अर्ब लगानी

मुलुकमा बेरोजगारी दर बढिरहेका बेला सरकारले करिव सवा अर्ब रुपैयाँ लगानी गरेर रोजगार सृजना गर्ने भएको छ। युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत एक अर्ब २० करोड रुपैयाँ लगानी गरेर करिव १२ हजार युवालाई स्वरोजगार बनाउने तयारी गरेको छ।

लोअर इर्खुवा हाइड्रो पावरको बिक्री प्रबन्धकमा मुक्तिनाथ

लोअर इर्खुवा हाइड्रोपावरको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको छ।

शुल्कमा द्विविधा भएपछि केयु मेडिकलतर्फ भर्ना स्थगन

आयोगले विदेशी विद्यार्थीको हकमा एमबिबिएसमा काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच नै शुल्कमा एकरूपता कायम नगरी द्विविधा उत्पन्न गराएको भन्दै सबै भर्ना स्थगन

विश्वभर फेसबुक अवरुद्ध

यी तीनवटै एप्समा फेसबुकको स्वामित्व छ।सुरुमा फेसबुक वेबसाइटमा समस्या आएको र म्यासेन्जरमा लेखिएका सन्देशहरू नदेखिएको, त्यसपछि ह्वाट्सएप र इन्स्टाग्राम एप्समा पनि उस्तै समस्या आएको जनाइएको छ।

ललितपुरलाई हराउँदै चितवन क्वालिफायरमा

काठमाडौं किङ्स–११ माथि सात रनको जित निकालेको विराटनगर शनिबार नै प्लेअफ सम्भावनाबाट बाहिरिएको थियो। तथापि, लिगको अन्तिम तथा पाँचौं खेलमा जित निकाल्दै करण केसीको विराटनगरले सुखद अन्त्य गर्‍यो।

सन्दर्भ विश्व अहिंसात्मक दिवस: सामाजिक आन्दोलन र ग्रामीण अर्थतन्त्र

नेपाली समाज अहिले पनि शोषणकारी छ। विभेदकारी छ। यो पनि हिंसाको एउटा पाटो हो। कसैलाई कुट्दैमा वा क्षति पुर्‍याउँदा मात्र हिंसा हुने होइन। शोषण, दमन र विभेद हुनु पनि हिंसा हो।

एभरेस्ट प्रिमियर लिग: ओमरजाईले बनाए छिटो अर्धशतक

अज्मतुल्ला ओमरजाईले एभरेस्ट प्रिमियर लिग (इपिएल) मा सर्वाधिक छिटो अर्धशतक पूरा गर्ने कीर्तिमान रचेको दिन शुक्रबार ललितपुर प्याट्रियट्सले शीर्ष चारमा बस्दै प्लेअफ प्रवेश सम्भावना कायम राखेको छ।

संकटका आगामी स्वरूप

वातावरणीय संकटलाई बुझेर अगाडि नबढ्ने हो भने हामीले सन्ततिलाई सुन्दर संसार हस्तान्तरण गर्न सक्ने छैनौँ। अहिले हामीले यस दिशामा राम्ररी काम गर्न सके विश्वलाई हामीले धाकका साथ सिकाउन र त्यसतर्फ लाग्न प्रेरित पनि गर्न सक्ने छौँ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्