१३ माघ २०७८ बिहीबार

जिपलाइनमा ‘प्रचण्ड’ रहर(फोटो फिचर)

जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दुरी ११ सय मिटर रहेको छ।

भेडेटारमा लकडाउनले बन्द भएको जिपलाइन फेरि सुरु

प्रदेश १ को प्रमुख पर्यटकीय गन्तव्य भेडेटारबाट गत फागुन २४ गते साहसिक पर्यटन अन्तर्गत जिपलाइन सुरु भयो।

भेडेटारबाट व्यवसायिक जिपलाइन सुरु

धरान ४ भेडेटारबाट साहसिक खेल पर्यटनअन्र्तगतको जिपलाइनको व्यवसायिक सुरुवात भएको छ। भेडेटार देवीथान जिपलाइनको शनिबार एक समारोहबीच प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन्।

भेडेटारबाट जिपलाइन सफल परीक्षण, शनिबारदेखि सुरु

पूर्वका पर्यटन व्यवसायीलाई उत्साहित बनाउने गरी धरानको भेडेटार क्षेत्रमा व्यवसायिकरुपमा जिपलाइन सञ्चालनमा आउने भएको छ।

भेडेटारबाट जिपलाइनको सफल परीक्षण, शनिबारदेखि सुरु हुने

पूर्वका पर्यटन व्यवसायीहरुलाई उत्साहित बनाउने गरी धरानको भेडेटार क्षेत्रमा व्यवसायीकरुपमा जिपलाइन सञ्चालनमा आउने भएको छ।

जलदेवीमा जिपलाइन

भरतपुर महानगरपालिकाको आँपटारीमा रहेको जलदेवी सामुदायिक वनले जिल्लामा पहिलो पटक जिपलाइन सेवा सुरु गरेको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा रहेको सामुदायिक वनले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी जिपलाइन सफारी सञ्चालन गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्