मल्लरानीमा ‘जिपलाइन’
प्यूठानको सुन्दर पर्यटकीय क्षेत्र मल्लरानीमा साहसिक खेल ‘जिपलाइन’ निर्माण गरिएको छ।
प्यूठानको सुन्दर पर्यटकीय क्षेत्र मल्लरानीमा साहसिक खेल ‘जिपलाइन’ निर्माण गरिएको छ।
जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दुरी ११ सय मिटर रहेको छ।
लकडाउनले बन्द भएको करिब ७ महिनापछि भेडेटार–देवीथान जिपलाइन पुनः सञ्चालनमा आएको छ।
प्रदेश १ को प्रमुख पर्यटकीय गन्तव्य भेडेटारबाट गत फागुन २४ गते साहसिक पर्यटन अन्तर्गत जिपलाइन सुरु भयो।
धरान–४ भेडेटारबाट साहसिक खेल पर्यटनअन्र्तगतको जिपलाइनको व्यावसायिक सुरुवात भएको छ।
धरान ४ भेडेटारबाट साहसिक खेल पर्यटनअन्र्तगतको जिपलाइनको व्यवसायिक सुरुवात भएको छ। भेडेटार देवीथान जिपलाइनको शनिबार एक समारोहबीच प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन्।
पूर्वका पर्यटन व्यवसायीलाई उत्साहित बनाउने गरी धरानको भेडेटार क्षेत्रमा व्यवसायिकरुपमा जिपलाइन सञ्चालनमा आउने भएको छ।
पूर्वका पर्यटन व्यवसायीहरुलाई उत्साहित बनाउने गरी धरानको भेडेटार क्षेत्रमा व्यवसायीकरुपमा जिपलाइन सञ्चालनमा आउने भएको छ।
भरतपुर महानगरपालिकाको आँपटारीमा रहेको जलदेवी सामुदायिक वनले जिल्लामा पहिलो पटक जिपलाइन सेवा सुरु गरेको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा रहेको सामुदायिक वनले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी जिपलाइन सफारी सञ्चालन गरेको हो।