अस्ताउँदो सूर्यलाई अर्घ चढाइँदै
आइतबार अस्ताउँदो सूर्यदेवलाई अर्घ अर्पण गरी कतिपय स्थानमा श्रद्धालु पूजा सामग्री घर लग्ने र सोमबार बिहान पुनः जलाशयमा पूजा सामग्रीसहित जान्छन्।
आइतबार अस्ताउँदो सूर्यदेवलाई अर्घ अर्पण गरी कतिपय स्थानमा श्रद्धालु पूजा सामग्री घर लग्ने र सोमबार बिहान पुनः जलाशयमा पूजा सामग्रीसहित जान्छन्।
विपन्न वर्गमा दुःख भए पनि अहिलेलाई त्यो लुकेको छ। गाउँका गरिब अभाव, दुःख र अन्य पीडा बिर्सेर खुसी साटी रहेका देखिन्छन्।
पञ्चमी (खर्ना) देखि पूर्णिमासम्म चेलीबेटीले रातिमा सामाचकेवा लोकगीत गाएर र खेलेर यो पर्व सुरु गर्छ्न्। तर अहिले शहरमा बस्नेलाई समय, ठाउँ र समाज नमिलेर खेल्न छोडेको जिल्ला ललितपुर इमाडोलमा बस्ने निभा कर्ण भन्छन्, 'पहिला छठको सामग्री सबै पाउन गाह्रो थियो। सामान नपाउँदा तराईको घर छठ मनाउन जान बाध्य हुनुपथ्र्यो। अहिले भव्यताको साथ यहीँ पोखरीमा साथीसँग मिलेर छठ मनाउने गर्छु।'
सतीदेवीले दश स्थानमा अर्थात् दश दिशामा महादेवलाई छेक्दै जाँदा काली, तारा, छिन्नमस्ता, धूमावती, बगलामुखी, कमला, त्रिपुर भैरवी, भुवनेश्वरी, षोडशी र मातंगी दशथरी रूप लिन पुगिन् । यसैलाई नै दशमहाविद्या भनिएको हो ।
फिल्म निर्माण समूहले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्म चाँडै नै फ्लोरमा जाने जानकारी दिएको हो। फिल्मका निर्देशक रामबाबु गुरुङले फिल्मले स्वजातीय विवाह र अन्तरजातीय प्रेम सम्बन्धको अन्तरद्वन्द्वलाई प्रस्तुत गर्ने बताए।
गाउँको एक युवाले फूटबल खेलमा गरेको संघर्षमा आधारित फिल्म ‘क्याप्टेन’को पहिलो गीत ‘रहर छ सँगै’ सार्वजनिक भएको छ।
सूर्य उपासनाको महापर्व छठ मंगलवार अस्ताउँदो सूर्य देवलाई अर्घ दिई मनाइएको छ। मंगलवार अपरान्हदेखि नै यहाँको पोखरी नदी र जलासयमा श्रद्धालुहरुको भिड, विभिन्न पूजा सामग्रीसहित जाने क्रम सुरु भएको थियो।
कार्तिक महिनाको शुक्ल पक्षको चौठ तिथीबाट सुरु हुने छठ पूजाको पहिलो दिन ब्रतालुहरुले नहा–खाएके बिधी मंगलवार गरेका छन्। ब्रतारम्भ गर्दै पहिलो दिन बिशेष बिधिपुर्वक नुहाएर खाने चलन छ । यसैलाई लोकबोलीमा ‘नहाए–खाएके दिन’ भनिएको हो।
प्रत्येक महिना शुक्ल र कृष्ण दुवै पक्षमा एकादशी तिथि पुनरावृत्त भइरहन्छ, खगोलीय गतिमानअनुरुप निरन्तर एकै ढर्राले । ग्रहगोचरहरुका आपसी आकर्षण गुरुत्वाकर्षणले यसलाई निरन्तरता दिएको छ, दिई नै रहन्छ।