८ वैशाख २०८१ शनिबार

फूलखेतीमा रमाउँदै युवा कृषक

रुपन्देहीको सैनामैना नगरपालिका–११ स्थित बरौलीकी सुशिला अर्यालले व्यावसायिक फूलखेती सुरु गरेको पाँच वर्ष भयो।

सामूहिक सयपत्री फूलखेती फस्टाउँदै

तीन वर्ष पहिले लालीगुराँस घरवास (होमस्टे)लाई फूलैफूलको होमस्टे बनाउने उद्देश्यले १५ स्थानीय मिलेर लगाएको सयपत्रीको फूलखेती चार रोपनी जमिनमा फैलिएको छ।

‘सिक्दै, कमाउँदै’का विद्यार्थीको लोभलाग्दो फूल खेती

जिल्लाको पश्चिमीबजार कटालिका–४ स्थितत्रिवेणी नमूना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ‘सिक्दै कमाउँदै’ गर्ने अवसर मात्र प्राप्त भएको छैन, व्यावसायिक ज्ञान र सिपसमेत पाउने मौका मिलेको छ।

तिहारमा भारतबाट फूल नल्याइने भएसँगै किसान हर्षित

वैदेशिक रोजगारमा पुगेका कतिपय युवाहरु गाउँ फर्केर बसेका छन्। नेपालमा तिहारका लागि अत्यावश्यक मानिने तिहारे फूल (सयपत्री) भारतबाट आउने गरेको थाहा पाएका किसान दामोदर घर्तीले भने व्यवसायिक फूल खेतीबाट मनग्य आम्दानी लिन थालेका छन्।

रुपन्देहीको सैनामैनामा फूलखेती

नगरपालिकाको विभिन्न वडामा रहेका आमा समूहले आयआर्जनका लागि फूलखेती शुरु गरेपछि नयाँ अनुभव हासिल भएको बताएका छन्।

रुपन्देहीमा फूलखेती, भारतीय फूल आयातमा कमी

तिहार फूलैफूलको पर्व हो। हिन्दु नेपालीहरुको दोस्रो ठूलो पर्वको रुपमा रहेको  तिहार आउन केही दिन मात्र बाँकी छ। पर्व एवं उत्सवका क्रममा प्रयोग हुने सयपत्री फूलको लागि सधैं भारतको भर पर्नुपर्छ। विगतको वर्षमा तिहारका लागि फूलमा विदेशको भर परेता पनि रुपन्देहीको विभिन्न क्षेत्रमा फूलखेती गरेकोले भारतिय फूल आयातमा कमि हुने देखिन्छ।

सयपत्री फूलको व्यावसायिक खेती

चाडपर्वमा फूलको माग बढ्ने भएपछि जिल्लाका महिलाले चाडपर्वलाई लक्षित गरेर  सामूहिक फूलको खेती गर्दै आएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्