कर्णालीका २२ पालिकामा कोको विजयी?
कर्णालीका २२ पालिकाको मत परिणाम सार्वजनिक भएको छ। उक्त मत परिणामअनुसार नेपाली काँग्रेस सबैभन्दा आगाडि छ।
कर्णालीका २२ पालिकाको मत परिणाम सार्वजनिक भएको छ। उक्त मत परिणामअनुसार नेपाली काँग्रेस सबैभन्दा आगाडि छ।
नेपाली कांग्रेस सप्तरीको निर्वाचनमा पराजित उपसभापति रामकुमार यादवलाई केन्द्रीय निर्वाचन समितिले डेढ महिनापछि विजयी घोषणा गरेपछि स्थानीय चुनावको मुखमा कांग्रेस विवाद उत्कर्षमा पुगेको छ।
अमेरिकामा राष्ट्रपतिका लागि डेमोक्रयाट तर्फबाट उम्मेदवार बनेका जो बाइडेन जितको नजिक पुगेका छन्।
कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले उपनिर्वाचनको परिणामले सरकारप्रति जनताको असन्तुष्टि बढेको पुष्टि भएकोे बताएका छन्।
मंसिर १४ गते भएको उपनिर्वाचनको सबै मत परिणाम सार्वजनिक भएको छ। ३७ जिल्लाको ५२ स्थानमा भएको उपनिर्वाचन सबैभन्दा बढी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विजयी भएको छ।
प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको शनिबार भएको उपचुनावको प्राप्त पछिल्लो मत परिणामअनुसार नेकपा अग्रस्थानमा रहेको छ। हालसम्म घोषणा भएका ४४ स्थानको मत परिणाममा नेकपाले २४ स्थानमा विजय हासिल गरेको छ।
शनिबार भएको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले निष्कर्ष निकालेको छ ।
इन्डोनेसियाली राष्ट्रपति जोको विडोडो दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएसँगै उनीविरुद्ध राजधानी जर्कातामा भएको प्रदर्शन हिंसात्मक बनेको छ । प्रदर्शन हिंसात्मक भएपछि कम्तीमा ६ जनाको मृत्यु हुनाका सार्थ दुई सयजना घाइते भएको बिबिसीले उल्लेख गरेको छ । घाइतेलाई उपचारका लागि लगिएका अस्पतालहरुबाट आएका विवरण उद्धृत गर्दै इन्डोनेसियाली प्रहरीले मृतकको संख्या पुष्टि गरेको छ । उनीहरुले प्रदर्शनकारीको मृत्युबारे अनुसन्धान भइरहेको पनि बताएका छन् ।
सन् २०१४ को सैनिक ‘कू’पछि पहिलो पटक थाइल्यान्डमा आइतबार सम्पन्न निर्वाचनको प्रारम्भिक मत परिणामअनुसार विपक्षी दल अगाडि देखिएको छ। प्रारम्भिक नतिजाअनुसार थाइल्यान्डको शक्तिशाली सेना समर्थित पालाङ प्राचा रथ पार्टी (पिपिआरपी)ले पपुलर भोटमा बाजी मारेको छ। यसैबीच थाइल्यान्डको प्रमुख प्रतिपक्षी दल फेउ थाई पार्टीको देशको संसद्मा बढी सिट रहेको छ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले यही माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको मतपरिणाम छिटोभन्दा छिटो सार्वजनिक गरिने बताएका छन्।
नेकपा एमालेको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको विषयमा भएका प्रगतिबारे 'व्रिफिङ' गरेका छन्।
निर्वाचन आयोगले गत मंसिर १० र २१ गते स्वतन्त्र, स्वच्छ र शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भई प्रदेशसभा र प्रतिनिधिसभाका सबै निर्वाचन परिणाम सार्वजनिक गर्ने क्रम जारी रहेको अवस्थामा ‘जनताको मतलाई सार्वजनिक गर्न ढिलाइ ग-यो’ भनी लगाइएको लाञ्छना र अराजक गतिविधिप्रति आपत्ति प्रकट गरेको छ।
वाम गठबन्धनका नेताहरूले प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम छिटो सार्वजनिक गर्न निर्वाचन आयोगसमक्ष माग गरेका छन् ।
मोरङमा १२ वटा प्रदेशसभा सदस्यको निर्वाचनमध्ये आठ वटा निर्वाचन क्षेत्रको नतिजा निर्वाचन कार्यालयले सार्वजनिक गरेको छ। प्राप्त नतिजाअनुसार पाँचवटामा वाम गठबन्धन र तीन वटा प्रदेशमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन्।
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको चार दिनभित्र प्रत्यक्ष र आठ दिनसम्ममा समानुपातिकको मतगणना गरी सक्ने व्यवस्था मिलाएको छ।