७ वैशाख २०८१ शुक्रबार

रेनुलाई बदनाम गरेको आरोपमा रास्वपाका दुई कार्यकर्ता प्रहरी नियन्त्रणमा

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई सामाजिक सञ्जालमामार्फत बद्नाम गराउन खोजेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना कार्यकर्ता पक्राउ परेका छन्।

धरान र इटहरीमा पसल बन्द गराउँदै हिँड्ने विप्लव कार्यकर्ता पक्राउ

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्द उल्लंघन गरेको भन्दै गाडीमा ढुंगा हान्ने तथा जर्बजस्ती पसल बन्द गराउदै हिड्ने २२ जना कार्यकर्ताहरु सुनसरीबाट पक्राउ परेका छन्।

बागबजारबाट विप्लवका दुई कार्यकर्ता पक्राउ

नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको विरोध गर्दै कालो झण्डा देखाउन तयारी अवस्थामा रहेका प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका दुई कार्यकर्ता पक्राउ परेका छन्।

कार्यकर्ता पक्राउको विरोधमा शैक्षिक हड्ताल

आफ्ना कार्यकर्ता पक्राउ गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (विप्लव)निकट विद्यार्थी संगठनले आह्वान गरेको शैक्षिक हड्तालका कारण आइतबार देशभरका शैक्षिक संस्था बन्द भए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्