१३ आश्विन २०८१ आइतबार
image/svg+xml

बेलायती अधिराजकुमारी नेपालमा

काठमाडौँ- बेलायती अधिराजकुमारी बिट्रिका नेपाल भ्रमणमा रहेकी छन्। नेपाल भ्रमणको क्रममा उनले आइतबार तिलगङ्गास्थित आँखा अस्पतालको अवलोकन गरेकी छन्।

विदेश भ्रमणको समयमा राजकुमारी डायनाले आफूसँग सेक्स टोय राख्ने गरेको खुलासा

बेलायतका शाही सुरक्षाका पूर्व अधिकारी रहेका केन बाँफले एक सनसनीपूर्ण खुलासा गरेका छन्। उनले राजुमारी डायनाले विदेश भ्रमणमा निस्कँदा आफूसँग एक विशेष सेक्स टोय पनिसँगै लाने गरेको र उक्त सेक्स टोय भाइब्रेटर हुने गरेको दाबी गरेका छन्।

कुख्यात गैंडा सिकारी राजकुमार चेपाङलाई १५ वर्ष कैद

दुर्लभ वन्यजन्तु एक सिंगेका गैंडाको अवैध सिकारमा संलग्न कुख्यात अपराधी राजकुमार चेपाङलाई चितवन जिल्ला अदालतले पनि १५ वर्ष कैद सजाय गरेको छ। जिल्ला न्यायाधीश टेकनारायण कुँवरको इजलासले चेपाङलाई सोमबार उक्त सजाय सुनाएकाे हाे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्