६ वैशाख २०८१ बिहीबार

भिटेनको गीत 'पारा' मा प्रयोग गरिएका शब्दबारे अनुसन्धान गर्न साईबर ब्यूरोलाई निर्देशन

नेपाल प्रहरीको मुख्यालयले र्यामपर समीर घिसिङ (भिटेन) ले ल्याएको नयाँ गीतमा प्रयोग गरिएका शब्दबारे अनुसन्धान गर्न साइबर ब्यूरोलाई निर्देशन दिएको छ। भिटेनले ल्याएको नयाँ गीत 'पारा' मा प्रयोग गरेका शब्दबारे गुनासो आएपछि अनुसन्धानको लागि पत्राचार गरिएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए।

‘गीत गाएकै आधारमा भिटेनलाई पक्रनु गलत’

‘कलाकार र सर्जकहरू जहिल्यै सरकारको प्रतिपक्षमा हुन्छन्। उनीहरूलाई अभिव्यक्ति स्वतन्त्रता हुनुपर्छ,’ फिल्म निर्देशक नवीन सुब्बा भन्दै थिए। बुधबार राजधानीमा आयोजित फिल्म, कला, सिर्जना र अभिव्यक्ति स्वतन्त्रता विषयक संवादमा सहभागी भएका उनी सेन्सरसिपको विपक्षमा उभिए।

र्‍यापर भिटेन पक्राउ

र्‍यापर भिटेन पक्राउ परेका छन्। उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो। उनको बास्तविक नाम समिर घिसिङ हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्