१५ मंसिर २०८१ शनिबार
image/svg+xml

नयाँ सत्तासँगै दुई परिवर्तन

काठमाडौं-नयाँ सरकार गठनसँगै मुलुकमा तत्काल दुई वटा परिवर्तन देखिँदैछन् । पहिलो– दुई विपरीत सिद्धान्तका दल कांग्रेस र माओवादी सहकार्य र दोस्रो– संयुक्त मधेसी लोकतान्त्रिक मधेसी मोर्चाको संसद्मा सहभागिता।

अजित घटना छानबिन समिति गठन, गृह प्रवक्तासमक्ष हत्याको दाबी

असार ३० मा मृत फेला परेका काभे्र होक्से–६ का १८ वर्षीय अजित ढकाल मिजारको मृत्यु प्रकरणबारे छानबिन समिति गठन गरिएको छ। असार ३० गते मिजारको शव धादिङ, गजुरीमा फेला परेको थियो। असार २९ गते काभे्र, पाँचखालस्थित घरबाटै उनी बेपत्ता भएका थिए।

नागरिकतासम्बन्धी ऐन कार्यान्वयनमा चुनौती

नागरिकता तथा पञ्जीकरणसम्बन्धी ऐन र कानुन कार्यान्वयनमा चुनौती रहेकाले समयानुकूल यसको परिमार्जन गर्नुपर्नेमा सरोकारवाले जोड दिएका छन् ।

सामाजिक उद्यमशीलतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

किङ्स कलेजले असार १६ र १७ गते सामाजिक उद्यमशीलतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। काठमाडौंमा आयोजना गर्ने उक्त सम्मेलनको तयारी पूरा भएको कलेजले जनाएको छ।

सत्तासीनबाटै संविधान उल्लंघन !

स्थानीय विकास मन्त्रालय सम्हालिरहेका कमल थापा संविधानविरोधी काम गरिरहेका छन् । अर्का उपप्रधान तथा सहकारी, गरिबी निवारणमन्त्री चित्रबहादुर केसी अन्तरिम संविधानदेखि नयाँ संविधानसम्मै सुरक्षित गरिएको संघीयता खारेजी अभियानको नेतृत्व गर्दै आएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्