१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सार्कको अनिश्तितासँगै आप्रवासी घोषणापत्र अन्योलमा

दक्षिण एसियाली मुलुक (सार्क) बाट रोजगारीका लागि विभिन्न गन्तव्यमा जाने कामदारको सेवा, सुविधा एउटै बनाउने पहल अन्योलमा परेको छ।

काँग्रेस नेतासहित पाँच जुवाडे पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक होटल सञ्चालकसहित पाँच जना जुवाडेलाई सोमबार पक्राउ गरेको छ। वीरेन्द्रनगर ४ स्थित प्रतिक होटलमा जुवा खेलिरहेको अवस्थामा होटल सञ्चालक ऐनबहादुर शाही, तुर्माखाँध गाउँपालिका–४ अछामका डेकेन्द्र बुढा, चामुण्डाबिन्दासैनी नगरपालिका–९ दैलेखका हर्कबहादुर थापा, दुल्लु नगरपालिका–३ का अनिल कार्की र छत्रबहादुर खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पोखरा स्पोर्ट्स अवार्डलाई बतासको साथ

खेलकुद पत्रकार मञ्च कास्कीले गर्दै आएको पोखरा स्पोर्ट्स अवार्डलाई बतास ब्रदर्सले साथ दिने भएको छ। आगामी जेठ १८ गते हुने स्पोर्ट्स अवार्डको उत्कृष्ट दुई विधालाई ब्रदर्सले मोटरसाइकल र स्कुटर प्रदान गर्ने सम्झौता गरेको छ।

आइपीएल : मुम्बईद्वारा कोलकातासामु १८२ रनको लक्ष्य प्रस्तुत

भारतमा जारी ११औं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले कोलकाता नाइट राइडर्ससामु १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइपीएल : चेन्नईद्वारा कोलकातासामु १७८ रनको लक्ष्य प्रस्तुत

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्ससामु १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कोलकातासँग बेंग्लोर ६ विकेटले पराजित

इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आइतबार भएको दोस्रो खेलमा कोलकता नाइट राइडर्सले रोयल च्यालेञ्जर्स बेंग्लोरलेलाई ६ विकेटले पराजित गरेको छ।

आइपीएल : बेंग्लोरद्वारा कोलकातासामु १७६ रनको लक्ष्य प्रस्तुत

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत आइतबारको जारी दोस्रो खेलमा रोयल च्यालेञ्जर्स बेंग्लोरले कोलकता नाइट राइडर्ससामु १७६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

रोजगारदातासँग सहकार्य नगरी प्राविधिक शिक्षाको उपयोगिता हुँदैन

कृषि प्रशिक्षकबाट २०४९ मा धनकुटाबाटसिटिइभिटीमाप्रवेश गरेका पुष्परमण वाग्ले हाल सिटिइभिटीका सदस्यसचिव छन्। तनहुँका स्थानीयवासी वाग्लेले प्राविधिक प्रशिक्षणका क्रममा जिरी प्राविधिक शिक्षालय तथा सिटिइभिटी मातहत विभिन्न महाशाखाको जिम्मेवारी पनि सम्हालिसकेका छन्।

न्याय तथा समानतासहितको विकास र समृद्धि

प्रदेश प्रमुख मोहनराज मल्लले बुधबार प्रदेशसभा बैठकमा चालू आर्थिक वर्षको प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। नीति तथा कार्यक्रममा न्याय तथा समानतासहितको विकास र ममृद्धिका लागि कानुन बनाउने विषयलाई प्राथमिकता दिइएको छ।

आईपीएल : बैंगलोरद्वारा कोलकातासामु १७७ रनको लक्ष्य प्रस्तुत

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको तेस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्ससामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

‘विश्व नेतासँग ट्रम्पले भने, ‘ शुल्कमा छुट हुन्न’

स्टील र आल्मुनियम निर्यातमा कर शुल्क (ट्यारिफ) बढाउने आफ्नो योजनाका बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व नेताहरुसँग कुराकानी गरेका छन्।

‘ढिलोमा चैत पहिलो सातासम्ममा पार्टी एकता’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले ढिलोमा चैत पहिलो हप्तासम्ममा पार्टी एकताको घोषणा हुने बताएका छन्।

मौलाउँदै जुवातास

करिब एक वर्ष अघि तत्कालिन प्रहरी प्रमुख (डिएसपी) अंगुर जिसीले जिल्लामा जुवातास नियन्त्रण अभियान चलाए। सोही बेला उनले ९० प्रतिशत भन्दा बढी जुवातास नियन्त्रण भयो। जुतातास नियन्त्रण अभियान वर्षदिन नपुग्दै जिल्लामा पुनः जुवातास मौलाउँदै गएको छ। जुवातास नियन्त्रणमा सरोकारवाला निकायले ध्यान नदिँदा जुवातास मौलाउँदै गएको हो।

जनतासँग प्रहरी अभियान सुरु गरिने

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५  वटा  निर्णय गरेको छ ।  बिहीबार दिउ“सो बसेको बैठकले जनतासँग प्रहरी अभियान सञ्चालन गर्ने, जनतास“ग मुख्यमन्त्री पाक्षिक टेलिफोन संवाद सुरु गर्ने, कानुन मस्यौदा समिति, भौतिक विकास समिति र सुशासन तथा सदाचार समिति गठन गर्ने निर्णय गरेको मुख्यमन्त्री शेरधन राईले जानकारी दिए।

चीनबाट एक सातासम्म सामग्री आयात नहुने

चीनसँगको व्यापारीक नाका रसुवागढीमा सोमबारदेखि कन्टेनर सञ्चालन रोकिने भएकोे छ । माघ ४ गते मनाइने ल्होसारलाई मध्यनजर गर्दै चीनले एक साताका लागि माघ १ गतेबाट कन्टेनर सञ्चालनमा रोक लगाउने भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्