१५ मंसिर २०८१ शनिबार
image/svg+xml

पूर्वमन्त्री शेर्पाको जाहेरीमा छोरा गणेश पक्राउ

अखिल क्रान्तिकारीका नाममा धाकधम्की दिएको भन्दै पूर्व पर्यटन मन्त्री कृपाशुर शेर्पाले आफ्नै छोरा गणेश शेर्पा बिरुद्ध किटानी जाहेरी दिएका छन । महानगरीय प्रहरी वृत्त गौशालामा शेर्पाले दिएको जाहेरीका आधारमा मंगलबार गौरीघाट प्रहरी वृत्तको टोलीले गणेशलाई पक्राउ गरेको छ ।

करणी आरोपमा भारतीय नागरिक पक्राउ

७ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ। करणी आरोपमा पक्राउ भारतको राङबाङ गाउँ पञ्चायत घर भएका ३० वर्षे सुरज योगी पक्राउ परेको प्रहरीले जनाएको छ।

फेसबुक पेजबाट ठगी गरेको आरोपमा पक्राउ

सामाजिक संजाल फेसबुकमा Mobile selling and buying in Nepal पेज खोली ठगी गरेको आरोपमा चितवन भरतपुर उपमहनगरपालिका–१३ का २२ वर्षीय दिपेश सापकोटालाई केन्द्रिय अनुसन्धान व्युरोले पक्राउ गरेको छ।

डलर देखाई झुक्याएर ठगी गर्ने पक्राउ

डलर देखाइ झुक्याएर ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोक कर्थली–६ बस्ने ३३ वर्षीय लक्ष्य भन्ने नारायण बहादुर भण्डारी लाई आइतवार प्रहरीले पक्राउ गरेको हो।

चोरी मुद्दाका फरार प्रतिबादी ६ बर्षपछि पक्राउ

चोरी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सजायँ फैसला भएर पनि फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। २०६७ साल जेष्ठ ५ गतेको फैसलाले २ बर्ष १० महिना १३ दिन कैद सजाय हुने ठहर भएकोमा उक्त सजाय वेरुजु रही हालसम्म फरार रहेका नुवाकोट विदुर नगरपालिका–७ बस्ने फरार रहेका २४ वर्षीय अनिल नेपालीलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलिले विदुर, नुवाकोटबाट सोमवार पक्राउ गरेको हो।

किर्ते आरोपमा मालपोत अधिकृत पक्राउ

प्रहरीले नक्कली जग्गाधनी खडा गरेर चितवनको तीन बिघा जग्गा बिक्री गर्न सघाएको आरोपमा ललितपुर मालपोत कार्यालयका मालपोत अधिकृतलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अधिकृत मीनबहादुर  भट्टराईलाई ललितपुर लगनखेलस्थित कार्यालयबाट पुस ६ गते पक्राउ गरेको सोमबार पत्रकार सम्मेलन गरी जनाएको छ।

भूमाफियासँग साँठगाँठ गरी ३ बिघा जग्गा बिक्री गराउने मालपोत अधिकृत पक्राउ

प्रहरीले नक्कली जग्गाधनी खडा गरेर चितवनको ३ बिघा जग्गा बिक्री गर्न सघाएको  आरोपमा ललितपुर मालपोत कार्यालयका मालपोत अधिकृतलाई कार्यालयबाटै पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अधिकृत मिनबहादुर भट्टराईलाई पुस ६ गते ललितपुर लगनखेलमा रहेको कार्यालयबाट पक्रेको हो।

श्रीमतीलाई जबर्जस्ती गर्न खोज्ने श्रीमान् पक्राउ

आफ्नी श्रीमतीसँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्न खोजेको आरोपमा यहाँका एक पुरुष पक्राउ परेका छन्।

युवती बेच्ने २३ वर्षपछि पक्राउ

गलैंचा कारखानामा काम गर्ने दुई युवतीलाई बम्बईको कोठीमा बेच्ने भोटे लामा भनिने इवाङ लामा घटनाको २३ वर्षपछि पक्राउ परेका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मकवानपुरबाट पक्राउ गरेको हो। लामालाई सजाय भुक्तानका लागि भीमफेदी कारागारमा थुन्न मकवानपुर अदालतले आइतबार आदेश दिएको छ।

मुम्बईको बेश्यालयमा श्रीमती बनाएर युवती बेच्ने पक्राउ

गलैचा मजदुरलाई मुम्बईको कोठीमा बेच्ने भोटे लामा भनिने ल्वाङ लामा घटनाको २३ वर्षपछि पक्राउ परेका छन। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मकवानपुरबाट पक्राउ गरेका लामालाई आईतबार सजाय भुक्तानका लागि भिमफेदी कारागारमा थुन्न मकवानपुर अदालतले आदेश दिएको छ।

दुई किलो चाँदीसहति तीन पक्राउ

हेटौंडा उपमहानगरपालिका–१७ रातोमाटेस्थित चेकपोष्टमा चेकजाँचको क्रममा साढे २ केजी चाँदीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

नवजात शिशु हत्या अभियोगमा महिला पक्राउ

नवजात शिशु जन्माई हत्या गरेको अभियोगमा ललितपुर, बज्रबाराही नगरपालिका–११ टाखेल बस्ने सिन्धुपाल्चोक, ईर्खु–७ की १८ वर्षीया सुनमाया तामाङलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

बुढानिलकण्ठमा ट्रकको ब्याट्रि चोरी गर्दागर्दै एक पक्राउ

बुढानिलकण्ठ नगरपालिका–१० गल्फुटारस्थित माइक्रो बसपार्कमा पार्किङ गरी राखेका २ वटा मिनीट्रकको ब्याट्री चोर्ने क्रममा काठमाडौं धापासी बस्ने २४ वर्षीय राजेन्द्र महर्जनलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ।

वृद्धा बलात्कार प्रयास, बालिकामथि यौन दुर्व्यवहार, अभियुक्त पक्राउ

७३ वर्षीया वृद्धालाई बलात्कार गरेको गर्ने प्रयास गर्ने धादिङको आगिन्चोक गाविस–२ का २३ वर्षीय च्यामे नेपालीलाई प्रहरीले गरेको छ।

भारतमा पुर्याएर मृगौला बेचबिखन गर्ने गिरोह पक्राउ

नेपाली युवतीहरु भारतमा बोचिने घटना त सुनिएकै हो। तर अचेल मृगौला बेच्न भारतसम्म मानव तस्करी हुने गरेको तथ्यहरु सार्वजनिक हुनेगरेका छन्। भारतस्थित बिभिन्न शहरहरुमा जागिर लगाइदिने प्रलोभन देखाई नेपालबाट मानिसहरु लैजाने गरेको तथ्य प्रहरीले फेला पारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्