श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ
श्रीमतीको हत्या गरेको अरोपमा एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
श्रीमतीको हत्या गरेको अरोपमा एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ। एक सय एघारौँ नारी दिवसका अवसरमा गाउँपालिकाले यही फागुन २४ गते सो प्रतियोगिता गर्न लागेको हो।
म्याग्दीको मालिका गाउँपालिका–२ रुमको खवाङमा श्रीमानले दाउरा प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। मादक पदार्थ सेवन गरेर घर आएका ओमबहादुर दमाईले आइतबार राती अन्दाजी १०:३० मा ४४ वर्षिया श्रीमती रिमा दमाईलाई दाउराको चिर्पटले हानेर हत्या गरेका हुन्। खुकुरी प्रहार गर्ने दमाईलाई स्थानीय बासिन्दाले राती ११ बजे नै नियन्त्रणमा लिएका थिए। इप्रका दरबाङका प्रहरी सहायक निरीक्षक बलराम पौडेलको नेतृत्वमा प्रहरीको टोली मध्यरातमा घटनास्थलमा पुगेको थियो।
काठमाडौँको टोखामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्। टोखा नगरपालिका–३ बानियाँटार बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँलाई श्रीमती सलिना खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा आज बिहान पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
उदयपुरमा सोमबार विहान मृत भेटिएकी महिलाको हत्या भएको खुलेको छ । सोमबार विहान रौतामाई गाउँपालिका– ८ झिरुडाँडाकी ४३ वर्षीया नेप्टीमाया भन्ने दिलमाया तामाङ मृत भेटिएकी थिईन् ।
धनुषाको मिथिला नगरपालिका– ९ स्थित लालभितीमा सालीसँग प्रेम परेपछि श्रीमतीको हत्या गरेको खुलेको छ । २८ वर्षीय स्थानीय हरि चौहानले २५ वर्षीया श्रीमती बिनु चौहान लामाको हत्या गरेको प्रहरीले जनाएको छ । गत बिहीबार साँझ करिब ५ बजे वडानम्बर १० लालगढ सामुदायिक वनस्थित मगर्नी खोलामा बिनुले लगाएको शलले घाँटी थिचेर उनको हत्या गरेको अनुसन्धानमा खुलेको हो ।
सानुमाया(नाम परिवर्तन) ले मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिकाको एक विद्यालयमा पढाउँथिन् । उनको श्रीमान रामबहादुर(नाम परिवर्तन) वैदेशिक रोजगारीका लागि विदेश गएका थिए ।
उदयपुर जिल्ला अदालतले श्रीमती हत्याका आरोपित अभियुक्तलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ। श्रीमतीको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका जिल्लाको बेलका नगरपालिका ५ का ३५ वर्षीय तीर्थराज पुलामीमगरलाई बिहीबार बसेको अदालती पैmसलाले १० वर्ष कैद सजाय सुनाएको हो।
श्रीमतीलाई खुकुरी प्रहार गर्ने श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सिरहाको कर्जन्हा नगरपालिकामा आज एक युवकले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। घरायसी विवादमा कर्जन्हा नगरपालिका–२ निवासी रामबाबु पासवानले बञ्चरो प्रहार गरी आफ्नै श्रीमती कविता पासवानको हत्या गरेका हुन्।
पर्साको जीराभवानी गाउँपालिका–३ परसवाकी नितु देवी पासवानको हत्याको आरोपमा प्रहरीले उनका श्रीमान रामबाबु पासवानलाई पक्राउ गरेको छ।
यहाँको दुधौली नगरपालिका–४ मा आफ्नै श्रीमानले श्रीमतीलाई तातो तेलमा डुबाएका छन्।
प्रहरी अधिकारी तथा कर्मचारी कुनै घटनाको अनुसन्धानका लागि पीडितको घरसम्म जानु सामान्य नै हो। तर, सहयोग तथा सान्तवना दिन गएको विरलै पाइन्छ। कास्कीमा भने प्रहरी अधिकारी सहयोग तथा सान्तवना दिन पीडित घर घरमा जाने गरेका छन्।
१५ खोरिया बस्तीमा श्रीमानले ढुङगाले हानेर गएराति श्रीमतीको हत्या गरेका छन्।
खुकुरी प्रहार गरेर श्रीमती र पाहुना आएका आफन्तलाई सख्त घाइते बनाएको आरोपमा म्याङलुङ नपा ९ बस्ने बर्ष ५० का रमेश रसाइलीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।