८ वैशाख २०८१ शनिबार

लखनउविरुद्ध ब्याटिङ्ग गर्दै चेन्नई, कप्तानसहित २ विकेट गुमायो

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत चेन्नई सुपर किङ्ग्सले २ विकेट गुमाएको छ।

नेपालले युएईलाई दियो १२० रनको कमजोर लक्ष्य

एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेलको पहिलो इनिङमा नेपालले युएईलाई १२० रनको कमजोर लक्ष्य दिएको छ।

रोहित १८ बलमा ५ रन बनाएर आउट

क्रिजमा खासै राम्रो पर्दशन गर्न नसकेका नेपाली कप्तान रोहितकुमार पौडेल १८ बलमा ५ रन बनाएर अलि नसिरको बलमा सैयद हैदरबाट क्याच आउट भएका हुन।

एसिसी प्रिमियर कप सेमिफाइनलः टस हारेर पहिला ब्याटिङ्ग गर्दै नेपाल

एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ्ग गर्ने मौका पाएको छ।

आईपीएलमा आज चेन्नई र लखनउ भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज चेन्नई सुपर किङ्ग्स र लखनउ सुपर जाइन्ट्सबीच खेल हुँदैछ।

एसिसी प्रिमियर कप सेमिफाइनल: भोलि नेपाल र युएई भिड्दै, कसले मार्ला बाजी?

ओमानमा जारी प्रिमियर कपमा समूह ‘ए’ मा रहेको समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने युएई समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलको यात्रा तय गरेको हो।

साविक उपविजेता गुजरात कमजोर दिल्लीसँग पराजित

गयराति सम्पन्न खेलमा साविक उपविजेता गुजरात टाइटन्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले सानदार जित हात पारेको हो।

विश्व वरियताको अलराउन्डरतर्फ ११ औँ स्थानमा उक्लिए ऐरी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० वरियताको अलराउन्डरतर्फ ११ औँ स्थानमा उक्लिएका छन्।

साउदीद्वारा नेपाललाई ७४ रनको लक्ष्य

वर्षाका कारण ८ ओभरमा समेटिएको एसीसी प्रिमियर कप टी–२० क्रिकेट अन्तर्गत आजको खेलमा साउदी अरबले नेपाललाई जितका लागि ७४ रनको लक्ष्य दिएको छ।

वर्षाका कारण मैदान भिज्दा नेपाल र साउदी अरबबीचको खेलमा ढिलाई

वर्षाका कारण मैदान भिजेको हुँदा नेपाल र साउदी अरबबीचको खेलमा ढिलाइ भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्