८ मंसिर २०८१ शनिबार
image/svg+xml

शशांक कोइराला भन्छन्: आगामी महाधिवेशनबाट सभापति बन्न चाहान्छु

नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टीका नेता तथा कार्यकर्ताले परिवर्तन चाहेकाले आगामी महाधिवेशनबाट आफू सभापति बन्न चाहेको बताएका छन्।

‘महाधिवेशनमा कोइराला परिवार एक भएर अघि बढ्छौं’

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कोइराला परिवार एक भएर अघि बढ्ने महामन्त्री डा.शशांक कोइरालाले बताएका छन्। उनले कोइराला परिवारका नेता एक ठाउँमा रहेको र महाधिवेशनमा पनि मिलेर अघि बढ्ने बताए। ‘हामी तीन जना कोइराला (शशांक, शेखर र सुजाता कोइराला) अहिले एक ठाउँमा छौं, भोलि पनि हुनेछौं, महाधिवेसनमा पनि मिलेर अघि बढ्नेछौं।’

‘कांग्रेस महामन्त्रीले पत्रकारलाई पैसा बाँडेको’ विषयमा सचिवालयबाट आयो स्पष्टीकरण

डा.कोइरालाका निजी सचिव भरत तिवारीले सामाजिक सञ्जालमार्फत उक्त विषयमा प्रस्ट पारेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्