८ वैशाख २०८१ शनिबार

रामदेवले प्रकाश सपुतलाई सलमान र शाहरुखभन्दा ठूला स्टार भनेर चिनाएपछि ...

भारतीय योगगुरु रामदेवले नेपाली गायक तथा अभिनेता प्रकाश सपुतलाई नेपालका सलमान, शाहरुख र आमिरभन्दा पनि ठूलो स्टार भएको बताएका छन्।

खप्तड गए प्रधानमन्त्री दाहाल, रामदेव बाबासँग योग सिक्ने

आजदेखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री दाहाल खप्तड गएका हुन्।

मिटरब्याजीको पासोमा निमुखा

सप्तरीका दर्जनौं परिवारको उठिबास लगाएर धरानमा बस्दै आएका मिटरब्याजी रामदेव साहु तेलीविरुद्ध पीडितले उजुरी दिएपछि उनी परिवारसहित फरार भए।

त्रिवि सभा (सिनेट): विश्वविद्यालयको अवमूल्यन र पदाधिकारीहरू

शायद यिनै औपचारिकताको सभा भएर होला हाम्रा कुलपतिहरूले प्राथमिकता देख्नुभएन र आफ्नो निवासमा नै आर्थिक वर्षको आधा समय बितिसकेपछि समय र ठाउँ दिनुभएको छ।

बाबा रामदेवलाई पर्यटन सद्भावना दूतको प्रस्ताव

आइतबार विहान पशुपति हंस मण्डपमा आयोजित योग शिविर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले समेत बाबा रामदेवलाई पर्यटन दूतको रूपमा प्रस्ताव गरेका थिए।

रामदेवलाई नेपालको ब्राण्ड एम्बेस्डर बन्न प्रस्ताव

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतीय योगगुरु रामदेव बाबालाई नेपालको पर्यटन प्रवद्र्धनका लागि ब्राण्ड एम्बेस्डर बन्न प्रस्ताव गरेको छ।

नेपालको धार्मिक तथा आध्यात्मिक पर्यटनको निःशुल्क प्रचार गर्छुः रामदेव

नेपाल आएका भारतीय योगगुरु रामदेव बाबाले शनिबार बिहान चन्द्रागिरिमा योग ध्यान तथा योग प्रशिक्षण गराएका थिए। त्यस प्रशिक्षणमा उनका साथमा योगगुरु आचार्य बालकृष्ण पनि सहभागी थिए।

काठमाडौँमा भारतीय योगगुरु रामदेव, स्वदेशी समृद्धि कार्ड कार्यक्रम सुरु हुने

भोलिको कार्यक्रममा दुईवटा आध्यात्मिक च्यानल समेत सुरु गर्ने कार्यक्रम रहेको स्रोतको भनाइ छ।

हात्तीमाथि बसेर योग गर्दागर्दै यसरी पछारिए बाबा रामदेव (भिडिओ)

भारतका योग गुरु हात्तीमाथि बसेर योग गर्दागर्दै पछारिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

रामदेवलाई मन्त्रालयको चेतावनी : कोरोनाको औषधि बनाएको भनेर प्रचार गर्न बन्द गर

पतञ्जलि समूहले मंगलबार बिहान कोरोना निको पार्ने दाबी गर्दै ‘कोरोनिल ट्याब्लेट’ र ‘सवारी भाती’ दुई औषधि सार्वजनिक गरेको थियो।

रामदेवको मुर्ति लन्डनको संग्रहालयमा राखिने

भारतका योग बाबा रामदेवको मुर्ति लन्डनस्थित टुसुड्स संग्रहालयमा राखिने भएको छ। शुक्रबार योग गुरू रामदेवको मुर्ति लन्डनको संग्रहालयमा राखिने सार्वजनिक गरिएको हो।

रामदेवीले ल्याइन् ‘हाइकिङ काठमाडौं ’

हाइकिङविज्ञ रामदेवी महर्जनको पुस्तक ‘हाइकिङ काठमाडौं’ राजधानीमा बिमोचन गरिएको छ । पुस्तकमा काठमाडौं उपत्यकाका ६४ हाइकिङ रुट, एक दर्जन होमस्टे गाउँ, योगका साथै स्वास्थ्य टिप्स समेटिएको छ।

रामदेवीले ल्याइन् ‘हाइकिङ काठमाडाैं’

हाइकिङ विज्ञ रामदेवी महर्जनको पुस्तक ‘हाइकिङ काठमाडौं’ राजधानीमा विमोचन गरिएको छ। पुस्तकमा काठमाडौं उपत्यकाका ६४ हाइकिङ रुट, एक दर्जन होमस्टे गाउँ, योगका साथै स्वास्थ्य टिप्स समेटिएको छ।

'ट्रेजेडीहरूले पछ्याइरहन्छन् रामदेवलाई'

४३ वर्षीय दीक्षित त्यसै रात बिते। भोलिपल्ट बिहान दीक्षितका सहयात्रीले उनको अनुहार नीलो भएको देखे। उनीहरूले रामदेव समक्ष पोस्टमार्टमको प्रस्ताव गरे। रामदेवले भने शास्त्रीय मान्यताको दाबी गर्दै पोस्टमार्टम अस्वीकार गरिदिए। दीक्षितको पोस्टमार्टम नगरी दाहसंस्कार गरियो।

विश्वविद्यालयको जग्गा र रामदेव

रामदेवले दाङमा लगानी गर्ने भनेको करोडमा हो अरबमा होइन । राज्य आफैँ तात्ने हो भने नेसंविलाई थप बीस तीस करोड उपलब्ध गराएर यी सबै कार्यक्रम सञ्चालन गर्न लगाउनु नै सर्वोत्तम हुनेछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्