८ मंसिर २०८१ शनिबार
image/svg+xml

नेपालको पहिलो हार

मारिको हिलको आक्रामक ब्याटिङ रोक्न नसक्दा हङकङसँग सात विकेटले स्तब्ध भएपछि नेपालले मलेसियामा जारी एसिसी महिला ट्वान्टी–२० क्रिकेट च्याम्पियनसिपमा पहिलो हार बेहोरेको छ।

श्रीलंकाको विजयी सुरुआत

बंगलादेशका लागि ओपनर मोहम्मद नाइमले ६२ र मुस्फिकर रहिमले अविजित ५७ रनको योगदान गरे। नाइम र लिट्टन दासले पहिलो विकेटका लागि ४० रनको साझेदारीका साथ राम्रो सुरुआत दिलाएका थिए।

हेटमायरको आक्रामक ब्याटिङ

हेटमायरले ३६ बलमा ६१ रन बनाउँदा दुई चौका र चार छक्का हिर्काए । उनले भेट्रान अलराउन्डर ड्वाने ब्राभोको पनि बलियो साथ पाए । जसको मद्दतमा यो जोडीले चौथो विकेटका लागि ४७ बलमा १ सय ३ रनको बलियो साझेदारी गरेका थिए।

तेवातिया र परागको आक्रामक ब्याटिङ

युवा ब्याट्सम्यान राहुल तेवातिया र रियान परागको आक्रामक ब्याटिङप्रेरित राजस्थान रोयल्सले आइतबार इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादमाथि पाँच विकेटको जित निकालेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्