१४ आश्विन २०८१ सोमबार
image/svg+xml

क्राउन ल्याबोरेटरीमा मुक्तिनाथ बैंकका ग्राहकलाई छुट

मुक्तिनाथ विकास बैंक र क्राउन ल्याबोरेटरी एन्ड रिफरल सेन्टरबीच सम्झौता भएको छ। सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका डेबिट तथा के्रडिट कार्ड भएका सबै ग्राहकले उक्त ल्याबोरेटरीबाट स्वास्थ सेवा लिएबापत लाग्ने सम्पूर्ण खर्चमा २५ प्रतिशत विशेष छुट दिने जारी विज्ञप्तिमा उल्लेख छ।

नबिल बैंकको यात्रा स्वास्थ्य बीमा सेवा

नबिल बैंकले वैदेशिक भ्रमणमा जाने ग्राहकको सुविधालाई मध्यनजर गर्दै ‘वैदेशिक यात्रा स्वास्थ्य बिमा योजना’ तुरुन्त जारी गर्ने भएको छ।

संस्थागत परामर्श सेवा : थलो एक, भलो अनेक

संस्थागत परामर्श सेवालाई अंग्रेजीमा फाइनान्सियल एडभाइजरी पनि भनिन्छ । यसले कम्पनीमा फाइनान्सियल एडभाइजरी तथा कन्सलटेन्सीको काम गर्छ । इन्भेष्टमेन्ट बैंकिङ एप्रोच भनेकै संस्थागत परामर्श सेवा हो । एडभाइजरी गर्ने काम हो । इन्भेष्टमेन्ट बैंकले गर्ने काम कर्पोरेट कन्सल्टेन्सी हो, जसलाई संस्थागत परामर्श सेवा भनिन्छ ।

बूढानीलकण्ठमा नेपाल इन्भेस्टमेन्ट बैंक

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१३ स्थित चुनिखेलमा आठौं एक्स्टेन्सन काउन्टर खोलेको छ।

एनआइसी एसियाको चाडपर्व अफर

एनआइसी एशिया बैंकले नजिकिदै गरेका दसैं, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गरी ग्राहकका लागि विशेष अफर घोषणा गरेको छ।

माछापुच्छ्रे बैंकमा असोजभर ‘माछापुच्छ्रे महोत्सव’

माछापुच्छ्रे बैंक लिमिटेडले कारोबार थालेको १८ वर्ष पूरा गरेको उपलक्ष्यमा असोज महिनाभर आफ्ना सम्पूर्ण शाखामा माछापुच्छ्रे महोत्सव सञ्चालन गरिरहेको जनाएको छ।

नेपाल बैंक र प्रााइम लाइफ बीच सम्झौता

प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ।

सिद्धार्थ र प्रभु लाइफबीच बैंकास्योरेन्स सम्झौता

सिद्धार्थ बैंक र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्ससम्बन्धी सम्झौता भएको छ।

कुमारी बैंकद्धारा टिच फर नेपाललाई सहयोग

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि कुमारी बैंक लिमिटेड र टिच फर नेपालले सहकार्य भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्