डा. केसीसँगका सम्झौताको अवस्था माग
अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यप्रति सरकारले चासो नदिएको भन्दै विगतका सम्झौता कार्यान्वयनको जानकारी गराउन राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई पत्र पठाएको छ ।