नौ सय बढी आरोहीले लिए विभिन्न् हिमाल आरोहणको अनुमति
अमादब्लङलगायत मिहाल आरोहणका लागि अहिले पनि आरोहण अनुमति जारी भइरहेको विभागले जनाएको छ। यस सिजनमा हिमाल आरोहणबाट हालसम्म सात करोड १० लाख ३१ हजार छ सय ४७ रोयल्टी जम्मा भएको विभागले जनाएको छ।
अमादब्लङलगायत मिहाल आरोहणका लागि अहिले पनि आरोहण अनुमति जारी भइरहेको विभागले जनाएको छ। यस सिजनमा हिमाल आरोहणबाट हालसम्म सात करोड १० लाख ३१ हजार छ सय ४७ रोयल्टी जम्मा भएको विभागले जनाएको छ।
सरकारले यस वर्षको शरद ऋतुका लागि हिमाल आरोहण खुला गरेसँगै हालसम्म ६ करोड ५९ लाख ९३ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।
बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहित २१ जनाको टोली गोरखाको सामागाउँमा पुगेको छ।