८ वैशाख २०८१ शनिबार

चीनमा बिनाकारण ७३ तल्ले भवन हल्लिएपछि . . .

९ सय ८० फिट रहेको सो प्लाजा सन् २००० मा निर्माण भएको थियो। यो अग्लो भवन अचानक हल्लिएपछि त्यहाँको मानिसहरु भागाभाग गरेका थिए। सेनजेन सहरको बीचमा रहेको यो भवनलाई ठूलो सपिङ सेन्टर भनेर चिनिन्छ।

आफूविरुद्ध भारतलाई नउक्साउन अमेरिकालाई चीनको कडा चेतावनी

भारत भ्रमणका क्रममा अमेरिकाका विदेशमन्त्री माइक पम्पिओले आफूविरुद्ध विभिन्न आरोप लगाएलगत्तै चीनले कडा शब्दमा विराेध जनाएकाे हाे।

चीनतर्फ औंला तेर्स्याउँदै अमेरिकाले भन्यो : हामी भारतको साथमा छौं

दुई देशबीच ‘बेका’ अर्थात् बेसिक एक्सचेन्ज एन्ड को–अपरेसन (बिइसिए) सम्झौता भएको छ।

अमेरिकाका राष्ट्रपति ट्रम्पको खाता चीनको बैंकमा !

न्युयोर्क टाइम्सकाे दाबीअनुसार चीनको एक बैंकमा आफ्नो खाता रहेको कुरा स्वयं ट्रम्पले स्वीकार गरेका हुन्।

भारत, जापान र अस्ट्रेलियालाई अमेरिकाको आह्वान : चीनविरुद्ध एक हौं

जापानको टोकियोमा जारी क्वाड बैठकमा अमेरिकाका विदेशमन्त्री माइक पम्पेओले चीनको दादागिरीविरुद्ध एकजुट हुन भारत, जापान र अस्ट्रेलियाका समकक्षीहरूलाई आग्रह गरेका हुन्।

अमेरिका, चीन र भारतबीच फाटो ल्याउने सैन्य गतिविधि स्वीकार्य छैनः मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशहरुबीच फाटो ल्याउने कुनै पनि खालको सैन्य गतिविधि सरकारलाई स्वीकार्य नहुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्