coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

भिन्तुना मोटरसाइकल र्‍याली सम्पन्न

क्लब मार्ग सामुदायिक विकास केन्द्र कालिमाटीको आयोजनामा ‘काठमाडौं–चौतारा भिन्तुना मोटरसाइकल र्‍याली’ सम्पन्न भएको छ।

कालिमाटी तरकारी बजार समितिको अध्यक्षमा कार्की

सरकारले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति अध्यक्षको जिम्मेवारी डा.योगेन्द्र कुमार कार्कीलाई दिएको छ। कार्की कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह–सचिव हुन्।

अनुगमन टोली पुगेपछि कालिमाटीका माछा व्यापारीको भागाभाग

काठमाडौँ महानगरपालिकाले नियमित गरेको अनुगमनका क्रममा आज अनुगमन टोली माछा पसलमा पुगेको हो। अनुगमन टोली त्यहाँ पुग्दा २६ माछा पसलमध्ये १५ पसलका व्यापारी सटर तानेर भागेका हुन्।

तरकारी कुहियो ग्राहक महँगोमा किन्न बाध्य

आज देश लकडाउन भएको पाँचौ दिन। सडक सुनसान छ नागरिक आफ्नो घर कोठामा छन्। सडकमा अत्यावश्यक बाहेकका सवारी साधन गुडेका छैनन्। आवश्यकता, पीडा र आभावका बीच जनताले सरकारलाई सहयोग गरेका छन्।

कालिमाटीको तरकारी बजार

आजभन्दा करिब बीस/पच्चीस वर्ष अगाडि निर्माण भई सञ्चालन भइरहेको यो कालिमाटीको तरकारी बजार त्यति बेला नेपाल र नेपालीहरूका लागि एउटा बेग्लै र नौलो कुरा थियो। सुरुका केही वर्षहरू यो बजार व्यवस्थित र सफासुग्घर थियो। सायद त्यति बेला त्यो बजारको रेखदेख र नियन्त्रणमा विश्व खाद्य संस्था (एफएओ) को पनि संलग्नता थियो क्यारे। तर हिजोआज त्यो बजारको हालतमा भने धेरै ह्रास आइसकेको देखिन्छ।

एउटै कार्यालयका १९ कर्मचारी विदेश सयरमा

राज्य स्रोतको दुरुपयोग गर्दै कृषि वजार अवलोकन र अध्ययन गर्ने नाममा कालिमाटी फलफूल तथा तरकारी बजार समितिका १९ जना कर्मचारी एकैपटक सरकारलाई जानकारी नदिई विदेश भ्रमण जान लागेका छन्।

आंशिकरुपमा खुल्यो कालिमाटी तरकारी तथा फलफूल बजार

सरकारले अनुगमन  गरी  तरकारी नियन्त्रणमा  लिएको भन्दै आन्दोलन गरिरहेका  कालिमाटी तरकारी बजारका व्यापारी र बिचौलियाले  बुधबारबाट आंशिकरुपमा कारोबार सुरु गरेका छन।

अव्यवस्थित सडक मर्मतले बेहाल काठमाडौं

मंगलबार अपराह्न कालिमाटीबाट टंगालसम्म जान निस्केकी शिवानी न्यौपाने दुई घण्टामा पनि टंगाल पुग्न नसकेपछि कालिकास्थानबाटै घर फर्किइन् । एक हप्तादेखि नियमित रुपमा ‘मेडिटेशन’ कक्षामा सहभागी हुँदै आएकी उनको कक्षा मंगलबार ट्राफिक जामका कारण छुट्यो।

सुधार नभए कालिमाटी बजार नै हटाउने कृषिमन्त्रीको चेतावनी

कृषि, भुमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले भदौसम्म पनि कुनै सुधार नगरे कालिमाटी बजार नै हटाइदिने चेतावनी दिएका छन्। आफू स्थलगत अनुमगनमा जाँदा कालिमाटी बजारमा रहेका ९९ वटा स्टलहरु सुधार गर्न जरुरी रहेको पाइएको बताउँदै उनले आफूले भदौसम्म सुध्रने मौका दिएको स्पष्ट पारे।

कालिमाटी बजारमा अनियमिता गर्नेमाथि कारबाही

मासिक ८ हजार मात्रै राजश्व बुझाएर कालिमाटी तरकारी बजारको स्टल २ लाखसम्म बेच्ने व्यापारीलाई कारबाही गरिने भएको छ। कालिमाटी फलफूल तथा तरकारी बजार हाताभित्रका ४ सय २५ व्यावसायीमध्ये ३ सय ३८ व्यापारीले निकै सस्तोमा भाडामा लिएका पसल महंगोमा बेच्दै आएको खुलेलगत्तै कारबाही गर्न लागिएको हो।

लागुऔषध ८ किलो पोलेण्डसहित कालिमाटीबाट एक पक्राउ

लागुऔषध ओसार पसारमा संलग्न रहेको आरोपमा प्रहरीले कालिमाटी तरकारी तथा फलफूल बजार परिसरबाट एक युवालाई पक्राउ गरेको जनाएको छ।

कालिमाटीमा एक जनाले आफ्नै छातीमा गोली हाने

काठमाडौं— कालिमाटीमा एकजनाले आफ्नो छातीमा आफैँले गोली हानेर आत्महत्या गरेका छन्। प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–१३ कालिमाटी धामकमार्ग बस्ने ६३ बर्षीय श्याम शेरचनले आइतबार आफ्नै छातीमा गोली हानी आत्महत्या गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्