साइबर अपराधमा पूर्वडिएसपीलाई ५० हजार जरिवाना
नेपाल प्रहरीबाट अवकाशप्राप्त पूर्वप्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्णकुमार खड्कालाई साइबर अपराधमा ५० हजार जरिवाना र २५ हजार क्षतिपूर्तिको फैसला भएको छ।