९ मंसिर २०८१ आइतबार
image/svg+xml

एनआइसीका कार्डधारीलाई सुजुकी बाइकमा छुट

एनआइसी एसिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई भिजी अटोमोबाइल्स प्रालिबाट सुजुकी ब्रान्डका दुईपांग्रे सवारी खरिद गर्दा १२ हजार नगद छुट र तीन हजार नगद फिर्ता गरी १५ हजार छुट दिने समझदारी भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्