८ मंसिर २०८१ शनिबार
image/svg+xml

यतीको नयाँ विमानबाट आजदेखि व्यावसायिक उडान सुरु

नयाँ थपिएको विमानले आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिएर आज बिहान ८:२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडान भर्ने तालिका रहेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तोलाले जानकारी दिए।

युवा उद्यमी मञ्च र यती एअरलाइन्सबीच सहकार्य

हवाई सेवा प्रदायक कम्पनी यती एअरलाइन्स र नेपाली युवा उद्यमी मञ्चबीच व्यावसायिक सहकार्य भएको छ।

कुमारी स्काई क्लब कार्ड जारी गरिने

कुमारी बैंकले यती एअरलाइन्ससँगको व्यावसायिक साझेदारीमा स्वाइप एन्ड फ्लाई क्याम्पियन सुरु गर्ने भएको छ। यतीको स्काई क्लब कार्ड र कुमारीको भिजा डेबिट कार्डलाई एकीकृत गरी कुमारी स्काई क्लबको ब्रान्ड कार्ड जारी गरिने भएको हो।

हिमालय र यती एअरलाइन्सबीच सहकार्य

हिमालय एअरलाइन्स र यती एअरलाइन्सले एक आपसमा रणनीतिक व्यापार साझेदारी गरेका छन्। हिमालय र यतीले सञ्जाल एकीकरण, बिक्री वृद्धि विस्तार र दुवै कम्पनीको ई–कमर्स कार्यक्षमतामा क्रमिक विस्तारको लागि साझेदारी गरेका हुन्।

यतीको सिमरा उडान सुरु

निजी लगानीमा सञ्चालित यती एअरलाइन्सले बुधबार सिमरा उडान सुरु गरेको छ। कम्पनीले १२ वर्षपछि पुनः सिमरा उडान सुरु गरेको हो।

असोज २१ बाट यतीको सिमरा उडान

यती एअरलाइन्सले असोज २१ देखि बाराको सिमरा उडान भर्ने भएको छ। सन् २००८ मा काठमाडौं–सिमरा उडान भरेको यतीले १२ वर्षपछि सोही गन्तयमा उडान भर्न लागेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्